दमक/ठुलो कसरत र रस्साकस्सि पछि दमक जेसीजको नयाँ नेतृत्व सर्वसम्मत रुपमा निर्वाचित भएको छ ।
दमकका सामाजिक युवा भीमराज केसी अध्यक्षमा निर्वाचित भएकाछन् ।
निर्वाचन समितिका आयुक्त सन्तोष अधिकारीका अनुसार सर्वसम्मत रुपमा पदाधिकारीहरु निर्वाचित भएकाहुन् ।
३८ औ साधारणसधाबाट एक वर्षका लागि निर्वाचित टिमको कार्यकारिणी उपाध्यक्षमा सञ्जिब बराल र निरोज आचार्य , चार उपाध्यक्षमा रामचन्द्र अधिकारी, सुमन कोइराला, उमेश गजमेर रसन्दिप बस्नेत सर्वसम्मत निर्वाचित भएकाछन् ।
जन सम्पर्क अधिकारीमा विदुर नेपाल र तालिम निर्देशकमा रमेश लुइटेल निर्वाचित भएको निर्वाचन समितिका सदस्य बद्रि बरालले जनाकारी दिए ।











