दमक/किरातधर्म गुरु मुहिगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द 'सेइङ' ले अबको १० बर्षमा पृथ्वीमा ठुलो संकट आउने भविष्यबाणी गरेकाछन् ।
उनले पृथ्वीमा ठुलो ढुंगाजस्तो चिज कुद्ने र मानवअस्तित्व नै संकटमा पार्न सक्ने समेत दाबी गरेकाछन् । उनले एक कार्यक्रममा यस्तो बताएकाहुन् ।
होशियारी हुनु पर्ने अवस्था आएको उनको भनाइ रहेको छ ।










