दमक/सहारा साकोसका सचिव महेन्द्र गिरी राष्ट्रिय सहकारी बैकको सचालकमा निर्वाचित भएकाछन् । १ नम्बर प्रदेशबाट निर्विरोध रुपमा उनि निर्वाचित भएको बताइएको छ ।

काठमण्डौमा बैकको राष्ट्रिय अधिवेसन सहित नयाँ नेतृत्वचयनका लागि निर्वाचन कार्यक्रम भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेशबाट एकजनाको उम्मेद्वारी परेपछि प्रदेश कोटामा उनि सर्वसम्मत भएको जनाइएको छ । गिरी साहारा साकोसका कार्यकारी प्रमुख एवं सचिबहुन् ।