विष्णुप्रसाद पोखरेल

दमक/झापा दमक वडा नं. ८ की नन्दकुमारी अधिकारी आज पुस २२ गते आइतावारदेखि १ सय ८ बर्ष   पुग्नु भएको छ । उहाँ दमककी मात्र नभएर झापा जिल्लाकै सबैभन्दा जेष्ठ भएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१९६८ साल पुस २२ गते लम्जुंगमा जन्मनु भएकी अधिकारी अहिले दमक ८ मा बस्दै आएकीछन् ।

१९७७ सालमा वौवाहिक जीबनमा बाधिएकी अधिकारीका २ सन्तान रहेकाछन् । २०४७ सालदेखि अधिकारी दमक बस्दै  आउनु भएको छ ।

छोरा देबीप्रसाद अधिकारीको साथमा रहदै हुनहुन्छ । दमक जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी नाती हुन् ।

केहि समय अघि अधिकारीलाइ नगरपालिकाले घरमा नै गएर सम्मान गर्दाको भिडियो

https://youtu.be/TDXkYjIOU5o