दमक/झापाको दमक २ मा आज विहान आगलागि भएको छ ।

दमक२ सिरिस चोक नजिकै हरि प्रसाद निरौलाको घरमा आगलागी भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगलागिबाट घर र सामान सबै जलेर नस्ट भएको बताईएको छ ।

आगलागिमा  २ बाख्रा र १ गाइ मरेकाछन् । एउटा गाइको घाइते अवस्थामा उद्धार भएको जनाइन्छ ।