काठमाडौं, २६ पुस । गएको सोमबार मन्त्रिपरिषद्ले गरेका १४ वटा निर्णय विहीबार सार्वजनिक गरिएको छ ।
नेपाली सेनाका ७ कर्णेलको बढुवा देखि राष्ट्रिय अनुसन्धान विभागका प्रमूख दिलिप रेग्मीसम्मको विदाई गरिएको निर्णय सञ्चारमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
हेर्नुहोस् मन्त्रिपरिषद्का निर्णयहरू












