दमक/खानेपानी तथा सरसफाइ उपभोक्ता समिति दमकको निर्वाचनमा क्षेत्र नं. ३ मा ४ मतले गणेश बस्नेतलाइ हराउदै रोशन गौतमले बिजय हासिल गरेकाछन् ।
शुरुवातमा बस्नेतले लिड गरेकोमा अन्तिमा गौतमले बाजी मारेकाहुन् ।
काँग्रेस गठबन्धनको उम्मेदवार रोशनले नेकपा गठबन्धनका उम्मेदवार गणेशलाइ हराएकाछन् ।











