दमक/खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था दमकको निर्वाचनमा क्षेत्र नं. १ बाट धनेन्द्रराज सुब्बा बिजयी भएकाछन् ।
काँग्रेस निकटको प्यानलबाट उम्मेदवार बनेका उनले बिजयी हासिल गरेकाहुन् ।
नेकपाको प्यानलबाट उठेका कृष्ण भण्डारीले उनले हराएकाहुन् ।
काँग्रेस निकट प्यानलले बिजय हासिल गरेको अवस्थामा सुब्बा अध्यक्ष बन्ने बाटो खुल्नेछ ।
सुब्बालाइ उपभोक्ता समितिको अध्यक्षको रुपमा हेरिएको छ ।
घनेन्द्रराज सुब्बा 419
कृष्ण कुमार भण्डारी 345











