पत्रकार धम्क्याएको भन्दै बिएण्डसी सञ्चालक दुर्गा प्रशाइ बिरुद्ध उत्रियो पत्रकार महासंघ
दमक/बिएण्डसी अस्पताल बिर्तामोड झापाका सञ्चालक दुर्गा प्रशाइले पत्रकारलाइ अपशब्द बोलेको र धम्क्याएको भन्दै पत्रकार महासंघ इलाम शाखाले आपत्ती जनाएको छ ।
प्रशाइलाइ कार्वाही गर्न समेत माग गरिएको छ । महासंघले बिज्ञप्ति नै जारी गरेर प्रशाइको हर्कतको बिरोध जनाएको हो ।











