दमक/खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अघ्यक्षमा रोशनकुमार गौतम निर्वाचित भएकाछन् ।

निर्वाचन समितिले गौतम निर्वाचित भएको जनाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गौतम यसभन्दा अगाडि सचिब रहेका थिए । नेपाली काँग्रेस निकट प्यानलले बहुमत प्राप्त गरेपछि गौतम अध्यक्ष बनेकाहुन् ।

नेकपाका उम्मेदवार गणेश बस्नेतलाइ हराएर उनि सदस्य बनेका थिए ।

यसैगरी उपाध्यक्षमा मीनाकुमारी कोइराला, सचिबमा हरिकुमार सुवेदी र कोषाध्यक्षमा बिष्णुकुमार भट्टराइ निर्वाचित भएकाछन् ।

आजैबाट नयाँ समितिले कार्यभार सम्माल्ने बताइएको छ ।