दमक÷झापाको दमक १९ मा भिषण आगलागि भएको छ । आगोको तप्का टाढाटाढासम्म देखिएपछि स्थानीयहरु त्रसित भएका थिए । रमा सामुदायिक बन क्षेत्रमा भिषण आगलागि भएको हो । अहिले सोमबार साँझसम्म पनि धुँवा र आगो देखिएको स्थानीयहरुले बताएकाछन् । स्थानीय अम्बिका खनालका अनुसार जंगलमा कसैले आगो सल्काएर छाडिदिएको हुनसक्ने बताए । मानवीय कुनै पनि प्रकारको क्षति नभएको र त्यहाँ रहेका पतिङगर तथा सुकेका रुखहरु डढेको उनले बताए । शब्द÷तस्विर बिष्णुप्रसाद पोखरेल
https://youtu.be/n8o-u0jNHcEझापाको दमक १९ मा भिषण आगो(भिडियो सहित )
सवाल नेपालसंवाददातासोमबार, २९ माघ २०७३

झापाको दमक १९ मा भिषण आगो(भिडियो सहित )
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



