दमक/झापा दमकको हिमालय माध्यमिक बिद्यालयमा नयाँ प्रधान अध्यापक नियुक्त भएकाछन् । विद्यालय ब्यवस्थापन समितिले उनलाइ नियुक्ती गरेको बताइन्छ ।
झापाकै नमुना बिद्यालयको रुपमा रहेको हिमालय माध्यमिक बिद्यालयमा ओमप्रसाद आचार्य प्रधानअध्यापक बनेकाहुन् । यसभन्दा अगाडि बिष्णुकान्त झा प्रधानअध्यापक रहेका थिए ।










