एक दिन राम श्यामको भेट भएछ ।

रामः बाइक त गज्जबको किनेछस्, बधाई छ है ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

श्यामः ल ल धन्यवाद ।

रामः अनि तेल चाहिँ कहाँ कहाँ हाल्ने गरेको छस नि !

श्यामः तेल त जहाँ पायो त्यहीँ हाल्ने गरेको छु ।

रामः  धत् मोरा, तेल पनि जहाँ पायो त्यहीँ हाल्नु हुन्छ र ? ट्याङ्कीमा पो हाल्नुपर्छ त…. ।

श्याम टवाँ ।