Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
विचित्र संसार
म्याद गुज्रिएको खाद्यवस्तुमा नयाँ मिति राखेर बजार पठाउने दुई जनालाई एक वर्ष जेल
अनौठा कुरा

म्याद गुज्रिएको खाद्यवस्तुमा नयाँ मिति राखेर बजार पठाउने दुई जनालाई एक वर्ष जेल

म्याद गुज्रिएका खाद्यवस्तुमा नयाँ मिति राखेर बजार पठाउने रोनक बोथ्रासहित दुई जनालाई एक वर्ष कैद सजाय भएको छ।

सवाल नेपाल सोमबार, २३ कात्तिक २०७७
झुक्याएर भारत लैजाँदै गरिएका १२ युवतीको उद्धार
अनौठा कुरा

झुक्याएर भारत लैजाँदै गरिएका १२ युवतीको उद्धार

काठमाडौं । विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्याइएका १२ नेपाली युवतीको उद्धार भएको छ । कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर

सवाल नेपाल सोमबार, २३ कात्तिक २०७७
भरतपुर महानगरले पश्चिम चितवनका २९६ छात्रालाई दियो साइकल
अनौठा कुरा

भरतपुर महानगरले पश्चिम चितवनका २९६ छात्रालाई दियो साइकल

चितवन । पश्चिम चितवनका विभिन्न विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

सवाल नेपाल सोमबार, २३ कात्तिक २०७७
तिर्खाले सुकेको ओठ, गाउँ नै खाली हुँदाको चोट
अनौठा कुरा

तिर्खाले सुकेको ओठ, गाउँ नै खाली हुँदाको चोट

मानहुँकोटको कथा :२४ कात्तिक, पोखरा । ‘आम्मामा… कति मान्छे आको हो,’ रेवती आले दंग परिन् । मान्छे देख्नै मुश्किल पर्ने डाँडामा एक्कासी लागेको भीडले रेवती चकित थिइ

सवाल नेपाल सोमबार, २३ कात्तिक २०७७
गौरादह र कमलमा दुर्घटना – पाँच जना घाईते
अनौठा कुरा

गौरादह र कमलमा दुर्घटना – पाँच जना घाईते

दमक/झापाको गौरदह ७ स्थित भित्रि सडक खण्डमा गौरदहबाट गौरीगञ्ज तर्फ जादै गरेको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किदा तीन जना घाईते भएका छन भन

सवाल नेपाल शनिबार, २१ कात्तिक २०७७
प्रेमीसँगको नग्न भिडियो सार्वजनिक भएपछि भारतमा पतिले गरे पत्नीको ह त्या
अनौठा कुरा

प्रेमीसँगको नग्न भिडियो सार्वजनिक भएपछि भारतमा पतिले गरे पत्नीको ह त्या

भारतको महाराष्ट्र राज्यमा एक ५० वर्षीय पुरूषले श्रीमतीको प्रेमीसँगको नग्न भिडियो सार्वजनिक भएपछि ह त्या गरेका छन्।

एजेन्सी शनिबार, २१ कात्तिक २०७७
कुल ३,०६६ समाचारहरू (पृष्ठ ५४ / ३०७)