Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
सरकारले ल्याएको अध्यादेशविरुद्ध काठमाण्डौमा प्रदर्शन
मुख्य खबर

सरकारले ल्याएको अध्यादेशविरुद्ध काठमाण्डौमा प्रदर्शन

काठमाण्डाै – सरकारले ल्याएको अध्यादेशविरुद्ध काठमाण्डौमा प्रदर्शन भएको छ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

सवाल नेपाल मंगलबार, २७ मङ्सिर २०७९
चिसोसँगै वायु प्रदूषण बढ्यो, इटहरीमा अवस्था सबैभन्दा खराब
मुख्य खबर

चिसोसँगै वायु प्रदूषण बढ्यो, इटहरीमा अवस्था सबैभन्दा खराब

काठमाण्डाै – चिसोसँगै वायु प्रदूषण पनि बढेको छ । हिउँदमा काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा प्रदूषण बढ्ने गर्छ ।

सवाल नेपाल मंगलबार, २७ मङ्सिर २०७९
काठमाण्डौमा यसवर्षकै चिसो, न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झर्यो
मौसम

काठमाण्डौमा यसवर्षकै चिसो, न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झर्यो

काठमाण्डौ - काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । जुन यस वर्षकै सबैभन्दा कम हो ।

सवाल नेपाल सोमबार, २६ मङ्सिर २०७९
पोखराबाट पहिलो अन्तराष्ट्रिय उडान गर्दै बुद्ध एयर
मुख्य खबर

पोखराबाट पहिलो अन्तराष्ट्रिय उडान गर्दै बुद्ध एयर

काठमाडौं, २४ मंसिर । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तराष्ट्रिय उडानको तयारी गरिरहेको छ ।

सवाल नेपाल शनिबार, २४ मङ्सिर २०७९
तराईमा बिहानपख हुस्सु र कुहिरो : गाडी चलाउँदा ख्याल गर्न आग्रह
मुख्य खबर

तराईमा बिहानपख हुस्सु र कुहिरो : गाडी चलाउँदा ख्याल गर्न आग्रह

काठमाण्डाै - केही दिनदेखि तराईमा हुस्सु र कुहिरो लाग्न थालेको छ । तराईसहित अरु क्षेत्रमा तापक्रम क्रमिक रूपमा घट्दो छ ।

सवाल नेपाल शनिबार, २४ मङ्सिर २०७९
नेकपा एसका अध्यक्ष नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता
मुख्य खबर

नेकपा एसका अध्यक्ष नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सवाल नेपाल शनिबार, १७ मङ्सिर २०७९
झापामा १९२ उम्मेदवारमध्ये ४४ जनाले बुझाए चुनावी खर्च विवरण
मुख्य खबर

झापामा १९२ उम्मेदवारमध्ये ४४ जनाले बुझाए चुनावी खर्च विवरण

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएकामध्ये हालसम्म झापाका ४४ जना उम्मेदवारले चुनावी खर्च विवरण बुझाएका छन् ।

सवाल नेपाल शनिबार, १७ मङ्सिर २०७९
कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
मुख्य खबर

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ

छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु याद

राससशनिबार, १७ मङ्सिर २०७९
कुल १२,८६० समाचारहरू (पृष्ठ १०४ / १,२८६)