Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
लालबाबु पंण्डितलाइ निम्तियो यस्तो खतरा !
मुख्य खबर

लालबाबु पंण्डितलाइ निम्तियो यस्तो खतरा !

सिंहदरबारभित्र, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका छेउमा दुई कोठाको एकतले ‘घर’ छ । बोर्डमा ‘स्वैच्छिक अवकाश इकाई’ लेखिएको छ ।

सवाल नेपालमंगलबार, ५ चैत २०७४
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सुन्धारा केन्द्रीय कारागार पुगेपछी
मुख्य खबर

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सुन्धारा केन्द्रीय कारागार पुगेपछी

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुन्धारा केन्द्रीय कारागारको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनले कैदीबन्दी धेरै र ठाउँ सानो भएको बताएका छन् ।

सवाल नेपालमंगलबार, ५ चैत २०७४
झापामा एक युवाले यौन दूर्बलता लुकाउदा तिर्नु पर्यो ३५ लाख, विवाहको भोलीपल्टै फरार
मुख्य खबर

झापामा एक युवाले यौन दूर्बलता लुकाउदा तिर्नु पर्यो ३५ लाख, विवाहको भोलीपल्टै फरार

झापा, ६ चैत । कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै ।

सवाल नेपालमंगलबार, ५ चैत २०७४
दमकका भद्रभलादमी र सामाजिक अगुवा भन्नेको घर नै जुवातासको अखडा, तासे पनि लब्धप्रतिष्ठितहरु नै
मुख्य खबर

दमकका भद्रभलादमी र सामाजिक अगुवा भन्नेको घर नै जुवातासको अखडा, तासे पनि लब्धप्रतिष्ठितहरु नै

दमक/झापाको दमकमा आफूलाइ स्थानीय भद्रभलाद्मी र सामाजिक अगुवा मान्नेहरुको घर नै जुवा एवं जुवातासको अखडा बन्न थालेको पाइएपछि प्रहरीले छापा मार्न थालेको छ ।

सवाल नेपालमंगलबार, ५ चैत २०७४
को बन्ला सबै मन्त्रीलाइ चलाउने बिना बिभागिय मन्त्री ? प्रधानमन्त्री ओलीको यस्तो छ तयारी
मुख्य खबर

को बन्ला सबै मन्त्रीलाइ चलाउने बिना बिभागिय मन्त्री ? प्रधानमन्त्री ओलीको यस्तो छ तयारी

काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय र निर्देशन कार्यान्वयन गर्न एकजना विशिष्ट मन्त्री तोकिने भएको छ । मन्त्रालय विहीन ती मन्त्री प्रधानमन्त्री तथा

सवाल नेपालमंगलबार, ५ चैत २०७४
यूएस बंगला विमानका पाइलट स्वर्गीय सुल्तानको परिवारमा अर्काे दुःखद घटना
मुख्य खबर

यूएस बंगला विमानका पाइलट स्वर्गीय सुल्तानको परिवारमा अर्काे दुःखद घटना

काठमाडौँ, ५ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन अविद सुल्तानको परिवारमा अर्काे दुःखद घटना भएको

सवाल नेपालमंगलबार, ५ चैत २०७४
पूर्व डिआइजि एवं साँसद मन्त्री हुनबाट नवराज सिलवाल किन रोकिए ?
मुख्य खबर

पूर्व डिआइजि एवं साँसद मन्त्री हुनबाट नवराज सिलवाल किन रोकिए ?

दमक/शुरुवातमा नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको गृह मन्त्रीको रुपमा पूर्व डिआइजि समेत रहेका नवराज सिलवाललाइ हेरिएक

सवाल नेपालसोमबार, ४ चैत २०७४
२६ वर्षपछि विमानस्थलमा विमान अवतरण गरेपछि..
मुख्य खबर

२६ वर्षपछि विमानस्थलमा विमान अवतरण गरेपछि..

बाग्लुङको बलेवा विमानस्थल २६ वर्षपछि संचालनमा आउने तरखरमा रहेको छ । केही महिनादेखी तयारी भईरहेको विमानस्थलमा सोमबार सफलता पूर्वक परिक्षण उडान गरिएको छ ।

सवाल नेपालसोमबार, ४ चैत २०७४
प्रधानमन्त्रि ओलीले यसो भने: म हात बाँधेर बस्नको लागि प्रधानमन्त्री भएको होईन
मुख्य खबर

प्रधानमन्त्रि ओलीले यसो भने: म हात बाँधेर बस्नको लागि प्रधानमन्त्री भएको होईन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हात बाँधेर बस्नको लागि प्रधानमन्त्री नभएको बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान भवनको सोमबार काठमाडौ

सवाल नेपालसोमबार, ४ चैत २०७४
कुल १२,८६० समाचारहरू (पृष्ठ १,१५१ / १,२८६)