Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
झण्डै १० हजार सरकारी कर्मचारीलाइ टेन्सन ! पेन्सन योजना यसरी रोकिदै
मुख्य खबर

झण्डै १० हजार सरकारी कर्मचारीलाइ टेन्सन ! पेन्सन योजना यसरी रोकिदै

काठमाडौं। शेरबहादुर देउवा नेतृत्वको सरकारले समायोजनमा जान नचाहने कर्मचारीका लागि स्वैच्छिक अवकाशको आकर्षक प्याकेज ल्यायो । एकमुष्ट सात वर्षसम्मको पेन्सन सुविधा

सवाल नेपालआइतबार, ३ चैत २०७४
घाइते मेयर चाैधरीलाई अस्पतालमै भेटेर प्रधानमन्त्री ओलीले यसो भने
मुख्य खबर

घाइते मेयर चाैधरीलाई अस्पतालमै भेटेर प्रधानमन्त्री ओलीले यसो भने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

सवाल नेपालशनिबार, २ चैत २०७४
उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध
मुख्य खबर

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध

काठमाडौं- उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध भएका छन्। आज दिउँसो २ बजेसम्मको समयसीमामा उनको मात्र एकल उम्मेदवारी परेकाले पुन निर्विरोध भएको निर्वाचन अधिकृत

सवाल नेपालशनिबार, २ चैत २०७४
सरकारमा जाने बारे उपेन्द्र यादवले खोले यस्तो राज!
मुख्य खबर

सरकारमा जाने बारे उपेन्द्र यादवले खोले यस्तो राज!

-संघीय समाजवादी फोरमले सरकारमा आउनका लागि बाम गठवन्धनसँग कुनै सहमति नभएको बताएको छ । तेस्रो पटक हिजो मन्त्रीपरिषद बिस्तारका क्रममा संघीय समाजबादी फोरम सरकारमा आ

सवाल नेपालशनिबार, २ चैत २०७४
यस्तो रह्यो प्रधानमन्त्रीको एक महिना?
मुख्य खबर

यस्तो रह्यो प्रधानमन्त्रीको एक महिना?

काठमाडौं– केपी शर्मा ओली प्रधानमन्त्री भएको आज ठ्याक्कै एक महिना पुगेको छ। उनी गत फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए। उनी १९ महिनामै बालुवाटार फर्किएका

सवाल नेपालशनिबार, २ चैत २०७४
झापा सहित १ नम्बर प्रदेशमा एकहप्तामा नै लाइसेन्स, प्रदेश नं. १ बन्दहड्ताल निषेधित
मुख्य खबर

झापा सहित १ नम्बर प्रदेशमा एकहप्तामा नै लाइसेन्स, प्रदेश नं. १ बन्दहड्ताल निषेधित

विष्णुप्रसाद पोखरेल दमक । १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले अहिले सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन महिनौ कुर्नु पर्ने बाध्

सवाल नेपालशनिबार, २ चैत २०७४
सुवास नेम्वाङले गरे प्रधानमन्त्री ओलीको प्रस्ताव अस्वीकार ! प्रधानमन्त्री ओलीले मानेनन नेम्वाङको प्रस्ताव
मुख्य खबर

सुवास नेम्वाङले गरे प्रधानमन्त्री ओलीको प्रस्ताव अस्वीकार ! प्रधानमन्त्री ओलीले मानेनन नेम्वाङको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेता सुवास नेम्वाङको प्रस्ताव अस्वीकार गरेका छन् । पाँचथरबाट प्रत्यक्षमा निर्वाचित वसन्त नेम्वाङलाई कानुनमन्त्री बनाउन प्रस्

सवाल नेपालशनिबार, २ चैत २०७४
यो दमक नै हो, ल हेर्नुहोस
मुख्य खबर

यो दमक नै हो, ल हेर्नुहोस

विष्णुप्रसाद पोखरेल दमक/ झापाको दमकको नमुना मार्गलाइ आकर्षक बनाइएको छ । पर्यटकीय सडकको रुपमा दमकको नमूना मार्ग अब बिकास भएको छ । बजारमा रहेको यो सडकमा यातायातक

सवाल नेपालशुक्रबार, १ चैत २०७४
एमालेले मन्त्री र मन्त्रालयको टुंगो लगायो, कसलाई कुन मन्त्रालय?
मुख्य खबर

एमालेले मन्त्री र मन्त्रालयको टुंगो लगायो, कसलाई कुन मन्त्रालय?

कपा एमालेले पाँच मन्त्री र एक राज्यमन्त्री चयन गरेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँगको छलफलपछि मन्त्रीहरुको नाम टुंगो ल

सवाल नेपालशुक्रबार, १ चैत २०७४
प्रदेश १ को नाम 'सगरमाथा', राजधानी विराटनगरबाट सार्न कसरत !
मुख्य खबर

प्रदेश १ को नाम 'सगरमाथा', राजधानी विराटनगरबाट सार्न कसरत !

एक नम्बर प्रदेशलाई एक नम्बर नै बनाउने प्रतिबद्धता जनाएको प्रदेश सरकारले अहिलेसम्म पूर्णता पाएको छैन । ६ नम्बर प्रदेशले राजधानी र प्रदेशको नाम टुङ्गो लगाइसकेको छ

सवाल नेपालशुक्रबार, १ चैत २०७४
कुल १२,८६० समाचारहरू (पृष्ठ १,१५३ / १,२८६)