
अनुष्का शर्मा र विराट कोहलीको बिवाहको निम्तो को बनाइएको झोला कस्तो थियो, भित्र के के थिए?
अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली इटलीमा विवाह गरेर एक अर्काको श्रीमान श्रीमती बनिसकेका छन् । विराट र अनुष्काले बिहे भारतबाट निकै टाढा इटलीमा भयो ।










