Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
झापा जिल्लाका सबै निर्वाचन क्षेत्रमा बाम गठबन्धनको उम्मेदवारी टुंगो (को को परे कहाँबाट हेर्नुहोस)
मुख्य खबर

झापा जिल्लाका सबै निर्वाचन क्षेत्रमा बाम गठबन्धनको उम्मेदवारी टुंगो (को को परे कहाँबाट हेर्नुहोस)

प्रदेश नम्वर १ अन्तर्गत झापा जिल्लाका सबै निर्वाचन क्षेत्रमा बाम गठबन्धनले उम्मेदवारी टुंगो लगाएका छन् । क्षेत्र नम्वर २, ४ र ५ एमाले, १ माओवादी केन्द्र र ३ राप

सवाल नेपालबुधबार, १४ कात्तिक २०७४
केपी ओलीको क्षेत्रमा पर्ने प्रादेशिक सभामा हिक्मत कार्की र अर्जुन राइ बने एमालेका उम्मेदवार
मुख्य खबर

केपी ओलीको क्षेत्रमा पर्ने प्रादेशिक सभामा हिक्मत कार्की र अर्जुन राइ बने एमालेका उम्मेदवार

बिष्णुप्रसाद पोखरेल दमक/झापाको क्षेत्र नं. ५ को प्रदेशसभाको उम्मेदवार पनि टुंगो लागेको छ । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उठ्ने यस

सवाल नेपालबुधबार, १४ कात्तिक २०७४
काँग्रेसलाइ झड्का–झापामा राजेन्द्र लिङ्देन बाम गठबन्धनको उम्मेदवार !
मुख्य खबर

काँग्रेसलाइ झड्का–झापामा राजेन्द्र लिङ्देन बाम गठबन्धनको उम्मेदवार !

बिष्णुप्रसाद पोखरेल दमक/राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन झापा क्षेत्र नं. ३ मा बाम गठबन्धनको उम्मेदवार बन्ने सम्भावाना बढेको छ । काँग्रेस र राप्रपाबीचको

सवाल नेपालमंगलबार, १३ कात्तिक २०७४
दमकमा डेंगुको परीक्षण र उपचार निशुल्क (सचेतनाका लागि शेयर गरौ)
मुख्य खबर

दमकमा डेंगुको परीक्षण र उपचार निशुल्क (सचेतनाका लागि शेयर गरौ)

बिष्णुप्रसाद पोखरेल दमक/सरकारी दमक अस्पतालमा डेंगुको परीक्षण र उपचारको निशुल्क ब्यवस्था मिलाईएको छ । झापाको बिर्तामोडमा डेंगुको संक्रमणले महामारीको रुप लिएपछि

सवाल नेपालमंगलबार, १३ कात्तिक २०७४
दमकमा पनि डेंगुका बिरामी भेटिन शुरु, यि हुन लक्षण र यसरी बच्न सकिन्छ (सचेतनाका लागि शेयर गरौ)
मुख्य खबर

दमकमा पनि डेंगुका बिरामी भेटिन शुरु, यि हुन लक्षण र यसरी बच्न सकिन्छ (सचेतनाका लागि शेयर गरौ)

गतबर्ष झापाको दमकमा देखिएको डेंगुको महामारी यो बर्ष पनि फाट्टफुट्ट देखिन थालेको छ । दमक नगरपालिका स्वास्थ्य शाखाका जिबन चौलागाइका अनुसार लाइफलाइन अस्पताल र एडभा

सवाल नेपालसोमबार, १२ कात्तिक २०७४
बिर्तामोडको मेयर शिवाकोटीले आँखाभरी आँशु झार्दै भने-बरु मलाई गोली ठोक्नुहोस्, म प्रमाण सहित भनिरहेको छु यो हत्या नै हो
मुख्य खबर

बिर्तामोडको मेयर शिवाकोटीले आँखाभरी आँशु झार्दै भने-बरु मलाई गोली ठोक्नुहोस्, म प्रमाण सहित भनिरहेको छु यो हत्या नै हो

अर्जुनधारा नगरपालिका–११का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्युबारे अध्ययन गर्न सरकारद्वारा गठित उच्चस्तरीय छानविन समितिले आइतवारबाट काम शुरु गरेको

सवाल नेपालसोमबार, १२ कात्तिक २०७४
बिर्तामोड तनावको वास्तविकता, डिएसपी सिलवाल र हत्याराको कनेक्सन !
मुख्य खबर

बिर्तामोड तनावको वास्तविकता, डिएसपी सिलवाल र हत्याराको कनेक्सन !

– दशैंको उल्लास। टीका, जमरा र नयाँ लुगा लगाएर पिङ खेल्न जाने तयारीमा रहेका थिए, झापा अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण शिवाकोटी। लक्ष्मणका बुवा बद्री

सवाल नेपालसोमबार, १२ कात्तिक २०७४
आहा ! क्या सुन्दर दमक बसपार्क (हेर्नुहोस भिडियो)
मुख्य खबर

आहा ! क्या सुन्दर दमक बसपार्क (हेर्नुहोस भिडियो)

बिष्णुप्रसाद पोखरेल दमक/झापाको दमक बसपार्क ६ महिनाभित्रमा निर्माण सम्पन्न हुने बताइएको छ । अहिले धमाधम रुपमा बसपार्कभित्र यात्रु प्रतिक्षालय बनिरहेको छ । केहि

सवाल नेपालआइतबार, ११ कात्तिक २०७४
एकल पुरुषलाइ पनि मासिक भत्ता !
मुख्य खबर

एकल पुरुषलाइ पनि मासिक भत्ता !

बिष्णुप्रसाद पोखरेल दमक/अहिलेसम्म एकल महिला तथा बिधवाले मात्र पाउदै आएको मासिक भत्ता अब एकल पुरुषले पनि पाउने भएकाछन् । झापाको कमल गाँउपालिकाले आफ्नो नीति तथा

सवाल नेपालआइतबार, ११ कात्तिक २०७४
कुल १२,८६० समाचारहरू (पृष्ठ १,२१३ / १,२८६)