Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
बिपीको विचार आत्मसात् गरे देश अघि बढ्छ ः डा कोइराला
मुख्य खबर

बिपीको विचार आत्मसात् गरे देश अघि बढ्छ ः डा कोइराला

पोखरा । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले बिपी कोइरालाको विचारलाई आत्मसात् गरेर अघि बढे मात्रै देश अघि बढ्न सक्ने बताएका छन्  ।

सवाल नेपालशनिबार, २३ भदौ २०७४
आज बीपीको १०४औँ जन्मजयन्ती मनाइँदै
मुख्य खबर

आज बीपीको १०४औँ जन्मजयन्ती मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज शनिबार मुलुकभर मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सं

सवाल नेपालशनिबार, २३ भदौ २०७४
ओलीले गरे मावोवादी र कांग्रेसलाई प्रश्न: भरिलो राष्ट्रवाद कस्तो हुन्छ ?
मुख्य खबर

ओलीले गरे मावोवादी र कांग्रेसलाई प्रश्न: भरिलो राष्ट्रवाद कस्तो हुन्छ ?

२३ भदौ, तनहुँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस र माओवादीको भरिलो राष्ट्रवाद कस्तो हुन्छ नेपाली जनताले जान्न चाहेको बताएका छन् ।

सवाल नेपालशुक्रबार, २२ भदौ २०७४
८ रेक्टरकाे भूकम्प: स्थिति भयाबह, शक्तिशाली सुनामीको खतरा
मुख्य खबर

८ रेक्टरकाे भूकम्प: स्थिति भयाबह, शक्तिशाली सुनामीको खतरा

मेक्सिको सिटी, २३ भदौ । मेक्सिकोमा बिहीबार अबेररातितिर शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग, युएसजिएसले जानकारी दिएको छ । भूकम्प ८ म्याग्निच्य

सवाल नेपालशुक्रबार, २२ भदौ २०७४
केपी शर्मा ओलीले ल्याएको योजना रेलमार्गलाइ जसरी पनि पुरा गर्ने बचन यसरी दिए चीनिया प्रधानमन्त्री ली खछ्याङले
मुख्य खबर

केपी शर्मा ओलीले ल्याएको योजना रेलमार्गलाइ जसरी पनि पुरा गर्ने बचन यसरी दिए चीनिया प्रधानमन्त्री ली खछ्याङले

चीनले ह्लासा-काठमाडौँ र काठमाडौँ-लुम्बिनी रेलमार्ग निर्माणका लागि विगतमा भएको समझदारीअनुसार प्रक्रिया थप अघि बढाउने भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधा

सवाल नेपालशुक्रबार, २२ भदौ २०७४
झापाका प्रमुख ब्यापारीकेन्द्रका होटलहरुमा ‘कलगर्ल’ को विगबिगी, नयाँ प्रहरी प्रमुख आए लगत्तै लाइन मिलाउन होटलहरुमा छापा !
मुख्य खबर

झापाका प्रमुख ब्यापारीकेन्द्रका होटलहरुमा ‘कलगर्ल’ को विगबिगी, नयाँ प्रहरी प्रमुख आए लगत्तै लाइन मिलाउन होटलहरुमा छापा !

बिर्तामोडका होटलहरुमा यौनजन्य गतिविधि बढेको समय डीएसपी राजु सिलवाल झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय आएपछि उनले होटलमा छापा मार्ने क्रमलाई तीब्र बनाएक

सवाल नेपालबिहीबार, २१ भदौ २०७४
बाबा रामरहीमले यसरी बनाउदा रहेछन् मानिसलाइ नपुंसक ! आफ्नै रगत पनि ख्वाउने गरेको खुल्यो रहस्य
मुख्य खबर

बाबा रामरहीमले यसरी बनाउदा रहेछन् मानिसलाइ नपुंसक ! आफ्नै रगत पनि ख्वाउने गरेको खुल्यो रहस्य

बलात्कारको अभियोगमा जेलमा रहेका बाबा रामरहीम बारे केही दिन यता नयाँ नयाँ जानकारी सार्वजनिक भइरहेका छन् ।

सवाल नेपालबिहीबार, २१ भदौ २०७४
कुल १२,८६० समाचारहरू (पृष्ठ १,२२९ / १,२८६)