
६ महिना पछि काठमाडौंमा रहेका विद्युतको पोल हटाउँछौं, अब इन्टरनेट सेवा दिनेले विकल्प सोच्नुपर्छ : कुलमान
काठमाडौं १७ असार । अबको करिब ६ महिना पछि नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा रहेका विद्युतको पोल हटाउने सुरु गर्ने भएको छ ।काठमाडौंमा आयोजित एक कार्यक्रममा बो










