Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
आजको मौसम : यी तीन प्रदेशमा हुँदैछ वर्षा
मुख्य खबर

आजको मौसम : यी तीन प्रदेशमा हुँदैछ वर्षा

काठमाडौँ – हाल नेपालमा स्थानीय, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

सवाल नेपालआइतबार, १५ जेठ २०७९
आज १५औँ गणतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै
मुख्य खबर

आज १५औँ गणतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस

सवाल नेपालआइतबार, १५ जेठ २०७९
धरानमा स्वतन्त्र उम्मेदवार साम्पाङकाे अग्रता बढ्याे
मुख्य खबर

धरानमा स्वतन्त्र उम्मेदवार साम्पाङकाे अग्रता बढ्याे

धरान - धरान उपमहानगरपालिकाको पछिल्लो मत गणनाको परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले २ हजार ८ सय ४४ मतकाे अग्रता बनाउनु भएकाे छ । उहाँले गठबन्

सवाल नेपालआइतबार, ८ जेठ २०७९
काठमाडौं अपडेटः बालेनको मत साढे २८ हजार पुग्दा सिर्जना र केशवको कति ?
मुख्य खबर

काठमाडौं अपडेटः बालेनको मत साढे २८ हजार पुग्दा सिर्जना र केशवको कति ?

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार ६६२ मत ल्याएका छन् ।

सवाल नेपालशुक्रबार, ६ जेठ २०७९
बिहीवार तीन प्रदेशका पहाडी भेगमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाकाे सम्भावना
मुख्य खबर

बिहीवार तीन प्रदेशका पहाडी भेगमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाकाे सम्भावना

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे

सवाल नेपालबिहीबार, ५ जेठ २०७९
बुधवार स्थानीय वायुकाे प्रभावले पहाडी भेगका केही स्थानमा सामान्य वर्षाकाे सम्भावना
मुख्य खबर

बुधवार स्थानीय वायुकाे प्रभावले पहाडी भेगका केही स्थानमा सामान्य वर्षाकाे सम्भावना

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु र भारतको बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे

सवाल नेपालबुधबार, ४ जेठ २०७९
काठमाण्डौ महानगरमा केशव स्थापित झन्डै साढे ४ हजार मतले पछाडि
निर्वाचन बिशेष

काठमाण्डौ महानगरमा केशव स्थापित झन्डै साढे ४ हजार मतले पछाडि

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ।

सवाल नेपालमंगलबार, ३ जेठ २०७९
कुल १२,८६० समाचारहरू (पृष्ठ १३२ / १,२८६)