Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
गौरीगञ्जमा कमल खोलाले बगाएका एकजनाको शब फेला, एक जना अझै बेपत्ता
दुर्घटना

गौरीगञ्जमा कमल खोलाले बगाएका एकजनाको शब फेला, एक जना अझै बेपत्ता

झापाको गौरीगञ्ज १ मा स्थानीय सानो कमल खोलाले बगाएर वेपत्ता भएका लखिराम मुर्मुको शब भेटिएको छ ।

सवाल नेपालशुक्रबार, १५ असार २०८१
मलेसिया गएका झापा भद्रपुरका ५५ वर्षीय चन्द्र लिम्बू अलपत्र, स्वदेश फिर्ताका लागि सबै समक्ष हारगुहार
कोशी प्रदेश

मलेसिया गएका झापा भद्रपुरका ५५ वर्षीय चन्द्र लिम्बू अलपत्र, स्वदेश फिर्ताका लागि सबै समक्ष हारगुहार

वैदेशिक रोजगारका लागि मलेसिया गएका झापा भद्रपुरका ५५ वर्षीय चन्द्र लिम्बू अलपत्र परेका छन् । २३ वर्षअघि मलेसिया पुगेका लिम्बु स्वदेश फिर्ताका लागि सबै समक्ष हार

सवाल नेपालशुक्रबार, १५ असार २०८१
एसईई परीक्षा – सिद्धार्थ बोर्डिङ स्कुल दमककी छात्रा कुशिका बस्नेतको ४ जीपीए
शिक्षा

एसईई परीक्षा – सिद्धार्थ बोर्डिङ स्कुल दमककी छात्रा कुशिका बस्नेतको ४ जीपीए

यस वर्षको एसईई परीक्षामा झापाबाट एकजना विद्यार्थीले मात्र ४ जीपीए ल्याएका छन् ।

सवाल नेपालशुक्रबार, १५ असार २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव : विभिन्न स्थानहरुमा भारी वर्षा
मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव : विभिन्न स्थानहरुमा भारी वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा

सवाल नेपालशुक्रबार, १५ असार २०८१
जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती आज
मुख्य खबर

जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती आज

तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ। जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले विविध कार्यक्रम

सवाल नेपालशुक्रबार, १५ असार २०८१
भद्रपुरबाट धुलाबारी जाँदै गरेको मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई जना घाइते
मुख्य खबर

भद्रपुरबाट धुलाबारी जाँदै गरेको मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई जना घाइते

झापाको मेचीनगरमा मोटरसाइकलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार अन्य दुईजना घाइते भएका छन् ।

सवाल नेपालशनिबार, ९ असार २०८१
भद्रपुर नगरपालिकाद्वारा करेसाबारी प्रवर्द्धन गर्न किसानलाई सहयोग
कोशी प्रदेश

भद्रपुर नगरपालिकाद्वारा करेसाबारी प्रवर्द्धन गर्न किसानलाई सहयोग

भद्रपुर नगरपालिकाले किसानलाई करेसाबारी तालिम दिएर कृषि सामग्री पनि वितरण गरेको छ । चालु आवमा सहरी क्षेत्र लक्ष्यित करेसाबारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत करेसाब

सवाल नेपालबिहीबार, ७ असार २०८१
ट्राफिक सप्ताह – प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्य गरिने
दुर्घटना

ट्राफिक सप्ताह – प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्य गरिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक वर्षभित्र प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्ययोजना तयार गरिने बताएका छन् ।

सवाल नेपालबिहीबार, ७ असार २०८१
कुल १२,८६० समाचारहरू (पृष्ठ १५ / १,२८६)