Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
फिचर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

मोरङको उर्लाबारीमा चार दिनदेखि हराइरहेकी एक महिलाको शव बक्राहा खोला किनारको काँसघारीमा सडेको अवस्थामा फेला परेपछि प्रहरीले उनकै श्रीमानलाई पक्राउ गरेको छ ।

सवाल नेपालबुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
नीति नियम

कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा

कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनीलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ ।

सवाल नेपालबुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
फिचर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ। वयस्क नेपालीमा उच्च रक्तचापको दर २४।५ प्रतिशत रहेको छ।

सवाल नेपालबुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
नीति नियम

निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने

सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएको स्वास्थ्य बीमा सेवा आगामी जेठ १६ गतेदेखि स्थगित हुने भएको छ ।

सवाल नेपालबुधबार, १३ जेठ २०८३
पर्सि शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना
मौसम

पर्सि शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

पर्सि शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । भोलि बिहीबार बेलुकादेखि नै हल्कादेखि मध्यम वर्षाको क्रम शुरु हुने र पर्सि शुक्रबार राति यो क्र

सवाल नेपालबुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
फिचर

लागू औषध सहित ११ जना पक्राउ

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ११ जनालाई पक्राउ गरीएको छ । वडा प्रहरी कार्यालय भद्रपुर झापा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट

सवाल नेपालबुधबार, १३ जेठ २०८३
चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम : के छ विशेष बुलेटिनमा ?
मुख्य खबर

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम : के छ विशेष बुलेटिनमा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

सवाल नेपालबुधबार, १६ वैशाख २०८३
सञ्चारमन्त्रीको एक महिना : ११ हजार सट्टेबाजी एप बन्द
मुख्य खबर

सञ्चारमन्त्रीको एक महिना : ११ हजार सट्टेबाजी एप बन्द

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको १०० बुँदे शासकीय सुधारको कार्यसूची अन्तर्गत एक महिनामा भएका उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले एक प

सवाल नेपालबुधबार, १६ वैशाख २०८३
कुल १२,८६० समाचारहरू (पृष्ठ ३ / १,२८६)