Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
दोलखाको ओराङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, ६ जना घाइते
मुख्य खबर

दोलखाको ओराङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, ६ जना घाइते

काठमाण्डाै - दोलखाको बिगु गाउँपालिका–२ ओराङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

सवाल नेपालमंगलबार, ७ कात्तिक २०८०
दसैँभर मौसम सफा रहने
मुख्य खबर

दसैँभर मौसम सफा रहने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको र पूर्वी भूभागमा बङ्गालको खाडीमा बनेको ‘हामून’ नामक च

सवाल नेपालमंगलबार, ७ कात्तिक २०८०
बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनबाट टीका र जमरासहित आशीर्वाद थापिँदै
मुख्य खबर

बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनबाट टीका र जमरासहित आशीर्वाद थापिँदै

काठमाडौँ– आज बडादसैँ अन्तर्गत दुर्गा पक्षको मुख्य दिन विजयादशमी पर्व । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प

सवाल नेपालमंगलबार, ७ कात्तिक २०८०
सहारा बनेको छोरो दसैंमा बाकसमा फर्किदा…
मुख्य खबर

सहारा बनेको छोरो दसैंमा बाकसमा फर्किदा…

कञ्चनपुर । मुलुकभर दसैँको रौनक बढिरहेका आज बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडामा सन्नाटा छायो । टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम

सवाल नेपालसोमबार, ६ कात्तिक २०८०
झापामा एकापसमा मोटरसाइकल ठोक्किदा ज्यानै गयो
मुख्य खबर

झापामा एकापसमा मोटरसाइकल ठोक्किदा ज्यानै गयो

दमक/ झापाको बाह्रदशी गाउँपालिका वडा नं –६ सिमलचोकमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सवाल नेपालसोमबार, ६ कात्तिक २०८०
पश्चिमी भूभागमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
मौसम

पश्चिमी भूभागमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशका केही पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ । हाल नेपालमा पश्चिमी

सवाल नेपालसोमबार, ६ कात्तिक २०८०
धादिङ केन्द्रबिन्दू भएर ६.१ म्याग्निच्यूटको भूकम्प
मुख्य खबर

धादिङ केन्द्रबिन्दू भएर ६.१ म्याग्निच्यूटको भूकम्प

धादिङ - आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालामुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ वटा घर चर्किएका छन् ।

सवाल नेपालआइतबार, ५ कात्तिक २०८०
आज महाअष्टमी, महागौरीको पूजा आराधना गरिँदै
मुख्य खबर

आज महाअष्टमी, महागौरीको पूजा आराधना गरिँदै

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा–आराधना गरिँदैछ। महागौरी भगवती दुर्गाको आठौं स्वरूप हो। अघिल्लो दिन आराधना गरिने कालरात्रिको विपरीत महागौरी गोरो वर्णकी

सवाल नेपालआइतबार, ५ कात्तिक २०८०
झापामा छोटा हात्तीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु
मुख्य खबर

झापामा छोटा हात्तीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

झापा । अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनाबारी बजारनजिकै झेलेनीमा शनिबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सवाल नेपालआइतबार, ५ कात्तिक २०८०
इजरायलमा मारिएका १० मध्ये चार नेपालीको शव आज नेपाल आइपुग्दै
मुख्य खबर

इजरायलमा मारिएका १० मध्ये चार नेपालीको शव आज नेपाल आइपुग्दै

काठमाडौँ– इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा मारिएका १० नेपालीमध्ये चारजनाको शव आज नेपाल आइपुग्दैछ ।

सवाल नेपालआइतबार, ५ कात्तिक २०८०
कुल १२,८६० समाचारहरू (पृष्ठ ३७ / १,२८६)