Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मलाई घर
कोशी प्रदेश

झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मलाई घर

बनियानी,झापा क्षेत्र नं १ मा झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मले घर पाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, झापा क्षेत्र नं १ अन्तर्गत ‘

सवालनेपाल सोमबार, ३२ साउन २०७८
हुम्लामा ६ वर्षपछि इलाका प्रशासनबाट नागरिकता दिन सुरु
मुख्य खबर

हुम्लामा ६ वर्षपछि इलाका प्रशासनबाट नागरिकता दिन सुरु

हुम्ला । हुम्लाको दक्षिण भेगका चारवटा गाउँपालिकाका नागरिकलाई सेवा दिने हेतुले स्थानपना भएको इलाका प्रशासन कार्यालय सर्केगाडले ६ वर्षपछि आइतबारदेखि सेवा दिन सुरु

सवालनेपाल सोमबार, ३२ साउन २०७८
अफगानिस्तानमा रहेका नेपालीको अभिभाकत्व सरकारले लिन्छ :  प्रधानमन्त्री देउवा
मुख्य खबर

अफगानिस्तानमा रहेका नेपालीको अभिभाकत्व सरकारले लिन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा उद्धारको प्रतीक्षामा रहेका नेपालीको अभिभाकत्व सरकारले लिने बताएका छन् ।

सवालनेपाल सोमबार, ३२ साउन २०७८
झापामा कारको ठक्करबाट स्कुटरमा सवारको मृत्यु
मुख्य खबर

झापामा कारको ठक्करबाट स्कुटरमा सवारको मृत्यु

काठमाडौं, ३२ साउन–झापाको बाह्रदशी गाउँपालिका–७ सिमल चोकनजिक कारको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ ।

सवाल नेपालसोमबार, ३२ साउन २०७८
मेघगर्जन र चट्याङसहित यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
मुख्य खबर

मेघगर्जन र चट्याङसहित यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, ३२ साउन । नेपालमा फेरि मनसुन सक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक परेका कारण मनसुन सक्रिय भएको मौसमविदले जनाएका छन् ।

सवाल नेपालसोमबार, ३२ साउन २०७८
‘हामी पनि बेलैमा सतर्क बन्ने कि ?’ भन्दै बाबुरामले गरे यस्तो ट्वीट
मुख्य खबर

‘हामी पनि बेलैमा सतर्क बन्ने कि ?’ भन्दै बाबुरामले गरे यस्तो ट्वीट

काठमाडौं, ३२ साउन । अफगानिस्तानमा विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले हामी

सवाल नेपालसोमबार, ३२ साउन २०७८
पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सम्पन्न
राजनीति

पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सम्पन्न

पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ ।

सवाल नेपालआइतबार, ३१ साउन २०७८
सम्झौताअनुसार अनुदान नपाउँदा पहिरोपीडित समस्यामा
मुख्य खबर

सम्झौताअनुसार अनुदान नपाउँदा पहिरोपीडित समस्यामा

जिल्ला प्रशासन कार्यालय म्याग्दीको ढिलासुस्तीले निजी आवास पुनःनिर्माणका लागि सम्झौताअनुसार अनुदान नपाउँदा धवलागिरि र मङ्गला गाउँपालिकाका पहिरोपीडित मर्कामा परेक

रासस आइतबार, ३१ साउन २०७८
हेर्नुहोस आजको मौसम, कहाँ कहाँ कस्तो छ मौसम ?
मुख्य खबर

हेर्नुहोस आजको मौसम, कहाँ कहाँ कस्तो छ मौसम ?

काठमाडौं, ३१ साउन । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेका कारण नेपालमा फेरि मनसुन सक्रिय भएको छ ।

सवाल नेपालआइतबार, ३१ साउन २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ ४०९ / १,२८६)