Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
आज थप ६ हजार ९ सय ५१ संक्रमित निको हुदा थप ४४ सय ७२ जनामा कोरोना पुष्टि
कोरोना

आज थप ६ हजार ९ सय ५१ संक्रमित निको हुदा थप ४४ सय ७२ जनामा कोरोना पुष्टि

नेपालमा सोमबार थप ४४ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १२ हजार २ वटा पिसिआर परिक्षणका क्रममा ३ हजार ३ सय ७० र ५ हजार ९ सय १ एन्टीजेन परिक्षणका क्र

सवाल नेपालसोमबार, २४ जेठ २०७८
सर्टिफिकेट देखाउने वित्तिकै २५ लाख ऋण पाइने होइन : गभर्नर अधिकारी
मुख्य खबर

सर्टिफिकेट देखाउने वित्तिकै २५ लाख ऋण पाइने होइन : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक योग्यताको प्रमाणपत्र देखाउने वित्तिकै २५ लाख ऋण नपाउने स्पष्ट पारेका छन् ।

सवाल नेपालसोमबार, २४ जेठ २०७८
राउटे युवती दुर्व्यवहार प्रकरण : राउटे बस्तीमा अरुलाई जान रोक
राष्ट्रिय

राउटे युवती दुर्व्यवहार प्रकरण : राउटे बस्तीमा अरुलाई जान रोक

सुर्खेत, २४ जेठ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे समुदायको बस्ती शिल गर्दै अन्य व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ । राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको

सवाल नेपालसोमबार, २४ जेठ २०७८
देश १ को बजेट अधिवेशन : साना दलको यस्तो छ सुझाव
मुख्य खबर

देश १ को बजेट अधिवेशन : साना दलको यस्तो छ सुझाव

प्रदेश १ प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन सुरु भएको छ । सोमबार सुरु भएको अधिवेशनको पहिलो बैठकमा प्रदेशसभामा रहेका दलका तर्फबाट प्रदेशसभा सदस्यले सम्बोधन गरेका

सवाल नेपालसोमबार, २४ जेठ २०७८
प्रदेश १ मा करिब ३३ अर्बको बजेट ल्याउने तयारी, प्राथमिकतामा स्वास्थ्य क्षेत्र
मुख्य खबर

प्रदेश १ मा करिब ३३ अर्बको बजेट ल्याउने तयारी, प्राथमिकतामा स्वास्थ्य क्षेत्र

२४ जेठ, विराटनगर । स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक वर्ष २०७८÷७९ का लागि स्वास्थ

सवाल नेपालसोमबार, २४ जेठ २०७८
प्रदेश १ को बजेट अधिवेशन आज, ३३ अर्ब बराबरको बजेट आउँदै
मुख्य खबर

प्रदेश १ को बजेट अधिवेशन आज, ३३ अर्ब बराबरको बजेट आउँदै

झापा । प्रदेश १ को आठौं तथा वर्षे अधिवेशन (बजेट अधिवेशन) सोमबारदेखि हुँदैछ। सोमबार दिनको दुई बजे सुरु हुने यो अधिवेशनमा प्रदेशको नीति कार्यक्रम र बजेट पेश हुनेछ

सवाल नेपालसोमबार, २४ जेठ २०७८
आजको मौसम पूर्वानुमान
मुख्य खबर

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै आज देशमा देशमा पश्चिमी, पूर्वी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

सवाल नेपाल सोमबार, २४ जेठ २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ ४६४ / १,२८६)