Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
प्रदेश १ को लगानी प्राधिकरण र निफ्राबीच समझदारी, विभिन्न परियोजना अघि बढ्दै
राष्ट्रिय

प्रदेश १ को लगानी प्राधिकरण र निफ्राबीच समझदारी, विभिन्न परियोजना अघि बढ्दै

काठमाण्डौ – प्रदेश नम्बर १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच विभिन्न परियोजना अघि बढाउन समझदारी

सवाल नेपाल मंगलबार, ४ फागुन २०७७
कोभिशिल्ड खोपलाई डब्ल्यूएचओको अनुमति
कोरोना

कोभिशिल्ड खोपलाई डब्ल्यूएचओको अनुमति

काठमाण्डाै - नेपालमा प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

एजेन्सी मंगलबार, ४ फागुन २०७७
भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै महिला कानून व्यवसायीद्वारा गृहमन्त्रीलाई ज्ञापन पत्र
मुख्य खबर

भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै महिला कानून व्यवसायीद्वारा गृहमन्त्रीलाई ज्ञापन पत्र

महिला कानून व्यवसायीहरुले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन्। ने

सवालनेपालमंगलबार, ४ फागुन २०७७
पहिलो पाईलाद्धारा गुरुकुललाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान
मुख्य खबर

पहिलो पाईलाद्धारा गुरुकुललाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान

दमक। सामाजिक कार्यमा जुटेको पहिलो पाईला दमकले आज एक गुरुकुललाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको छ । सरस्वती पुजाको अबसर पारेर अध्यक्ष दिपक खड्का, उपाध्य

सवाल नेपाल मंगलबार, ४ फागुन २०७७
भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेता भीम रावलको आपत्ति
मुख्य खबर

भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेता भीम रावलको आपत्ति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले हालै भारतीय मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सवाल नेपाल मंगलबार, ४ फागुन २०७७
आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजाआराधना गरिँदै
धर्म सस्कृति

आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजाआराधना गरिँदै

काठमाण्डाै - आज श्री पञ्चमी पर्व । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै छ। विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, प

सवाल नेपाल मंगलबार, ४ फागुन २०७७
अझै पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना
मुख्य खबर

अझै पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अझै पनि नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

सवाल नेपाल मंगलबार, ४ फागुन २०७७
दमकमा थप १४० जनाले लगाए खोप
मुख्य खबर

दमकमा थप १४० जनाले लगाए खोप

कोरोना भाइरस विरुद्धको दोश्रो चरणको खोपमा आज दमकमा थप एक सय ४० जनाले खोप लगाएका छन् । आज एक सय १० पुरुष र ३० महिलाले खोप लगाएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका

उत्तम रिजालसोमबार, ३ फागुन २०७७
कुल १२,८६० समाचारहरू (पृष्ठ ५५६ / १,२८६)