Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना
मुख्य खबर

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही ब

सवाल नेपाल शुक्रबार, २९ वैशाख २०८०
ज्ञानेन्द्र शाहीले भने अब डिजिटल कर प्रणाली लागू हुनुपर्छ
मुख्य खबर

ज्ञानेन्द्र शाहीले भने अब डिजिटल कर प्रणाली लागू हुनुपर्छ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले डिजिटल कर प्रणाली लागू गर्न सरकारसँग माग गरेका छन् ।

सवालनेपालबुधबार, २७ वैशाख २०८०
भ्रष्टाचारमा मुछिएका सांसदहरूको राहदानी तुरुन्त जफत गरियोस् : रास्वपा
नक्कली भुटानी शरणार्थी प्रकरण

भ्रष्टाचारमा मुछिएका सांसदहरूको राहदानी तुरुन्त जफत गरियोस् : रास्वपा

भ्रष्टाचारमा मुछिएका सांसदहरू विदेश भाग्नसक्ने जोखिमलाई मध्यनजर गरेर उनीहरूको राहदानी जफत गर्नुपर्ने रास्वको माग छ

सवालनेपालबुधबार, २७ वैशाख २०८०
बंगलादेशसँग ऊर्जा वार्ता
मुख्य खबर

बंगलादेशसँग ऊर्जा वार्ता

आगामी १ र २ जेठ (१५ र १६ मे) मा बंगलादेशमा नेपाल–बंगलादेश ऊर्जा वार्ता हुने भएको छ । पहिलो दिन संयुक्त कार्य समूहको बैठक बस्ने छ भने दोस्रो दिन नेपाल र बंगलादेश

सवालनेपालबुधबार, २७ वैशाख २०८०
मौसम पूर्वानुमान : कोशी, गण्डकी  र कर्णालीमा हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना
मुख्य खबर

मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली

सवाल नेपाल बुधबार, २७ वैशाख २०८०
कर्मचारीले ३ प्रतिशतसम्म ‘साइनिङ मनी’ लिन्छन् : देवेन्द्र दाहाल
मुख्य खबर

कर्मचारीले ३ प्रतिशतसम्म ‘साइनिङ मनी’ लिन्छन् : देवेन्द्र दाहाल

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा हुने गरेको बताएका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनल

सवाल नेपालमंगलबार, २६ वैशाख २०८०
महानगरमा सेवाप्रदायकले नै थाले तार व्यवस्थापन, दमकमा कहिले?
मुख्य खबर

महानगरमा सेवाप्रदायकले नै थाले तार व्यवस्थापन, दमकमा कहिले?

काठमाडौं महानगरपालिकाले ११ वैशाखमा सूचना निकाल्दै सरोकारवालालाई भनेको थियो, १५ दिनभित्र पोलमा छोडिएका अनावश्यक र प्रयोगविहीन तार हटाउनू, नभए तार महानगरले आफैं त

सवाल नेपालमंगलबार, २६ वैशाख २०८०
पोखराबाट आफ्ना शहरमा भारतले उडान अनुमति किन दिएन?
मुख्य खबर

पोखराबाट आफ्ना शहरमा भारतले उडान अनुमति किन दिएन?

भारतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो शहरहरुमा अन्तर्राष्ट्रिय उडानको अनुमति दिन आनाकानी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुद्ध एयरले

सवाल नेपालमंगलबार, २६ वैशाख २०८०
कुल १२,८६० समाचारहरू (पृष्ठ ५६ / १,२८६)