Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
२४ घण्टामा ८३० जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित ११ हजार भन्दा कम
कोरोना

२४ घण्टामा ८३० जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित ११ हजार भन्दा कम

बितेको २४ घण्टामा देशभर ८३० जना संक्रमित थपिएका छन् । पछिल्लो समय परीक्षण दर नै घटेपछि संक्रमित पनि घटेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेक

सवाल नेपाल आइतबार, २७ मङ्सिर २०७७
डिपीएल टिनस टिमको नेतृत्व चयन
मुख्य खबर

डिपीएल टिनस टिमको नेतृत्व चयन

दमक पव्लिक लाइव्रेरी (डिपीएल )को वाल वालिकहरुको संघठन डिपीएल टीनस टिमको नेतृत्व चयन भएको छ । शनिवार सम्पन्न टिमको साधारणसभाले प्रतीक प्रधानको अध्यक्षतामा १६ सदस

सवाल नेपाल शनिबार, २६ मङ्सिर २०७७
गयो भूकम्पको धक्का
राष्ट्रिय

गयो भूकम्पको धक्का

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटीमा ३।७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरप

राससशनिबार, २६ मङ्सिर २०७७
८९९ संक्रमित थपिँदा १३५९ जना निको भए
मुख्य खबर

८९९ संक्रमित थपिँदा १३५९ जना निको भए

पछिल्लो २४ घण्टामा देशभर ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १३५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै

सवाल नेपाल शनिबार, २६ मङ्सिर २०७७
नौ महिनापछि भाटेकोशीको बञ्जी सञ्चालनमा
मुख्य खबर

नौ महिनापछि भाटेकोशीको बञ्जी सञ्चालनमा

सिन्धुपाल्चोक : कोरोना भाइरसका कारण चैतदेखि बन्द भएको सिन्धुपाल्चोकको भोटेकोशीको बञ्जी जम्प नौ महिनापछि पुनः सञ्चालनमा आएको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ

राससशनिबार, २६ मङ्सिर २०७७
पूर्व प्रेमिकाको बिहेमा जाँदा...
मुख्य खबर

पूर्व प्रेमिकाको बिहेमा जाँदा...

विछट्टै प्रेम गर्थे उनलाई। जसको मुहारमा नै संसारकै उत्कृष्ट प्राकृतिक श्रृंगार थियो। मंसिर १४ गते त्यही मुहारको गोलाकारबाट म्यासेन्जरमा म्यासेज आयो। थाहा थियो म

अच्युत शाली घिमिरेशनिबार, २६ मङ्सिर २०७७
पूर्वीनाका काँकडभिट्टामा लागुऔषध कारोबारी बढे, खोलामा नुहाउने निहुँले ल्याउँछन् लागुऔषध
मुख्य खबर

पूर्वीनाका काँकडभिट्टामा लागुऔषध कारोबारी बढे, खोलामा नुहाउने निहुँले ल्याउँछन् लागुऔषध

झापा । पूर्वीनाका काँकडभिट्टामा लागुऔषध कारोबारीको सक्रियता बढेको छ । नाकाबन्दीका बाबजुद पनि कारोबारीले सीमावर्ती भारतीय बजारबाट लागुऔषध दैनिकजसो भित्र्याउने गर

सवाल नेपाल शनिबार, २६ मङ्सिर २०७७
पहिलो पाईलाले गर्यो कोरोनाका विरामीलाई फलफुल वितरण
कोशी प्रदेश

पहिलो पाईलाले गर्यो कोरोनाका विरामीलाई फलफुल वितरण

पहिलो पाईला दमकले कोरोनाका विरामीहरुलाई फलफुल वितरण गरेको छ । उनीहरुले दमक २ स्थित दमक अस्पताल कोभिड उपचार केन्द्रमा पुगि विरामीहरुलाई फलफुल उपलब्ध गराएका हुन्

सवाल नेपालशुक्रबार, २५ मङ्सिर २०७७
कुल १२,८६० समाचारहरू (पृष्ठ ५९७ / १,२८६)