Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
विश्वमा एकै दिन थपिए पाँच लाख संक्रमित, सात हजार २६० जनाको मृत्यु
कोरोना

विश्वमा एकै दिन थपिए पाँच लाख संक्रमित, सात हजार २६० जनाको मृत्यु

काठमाडौं, २ मंसिर । विश्वमा पछिल्लो २४ घण्टामै झण्डै पाँच लाख कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा चार लाख ९८ हजार आठ सय ८५ जनामा संक्रमण पुष्ट

एजेन्सी मंगलबार, १ मङ्सिर २०७७
आजदेखि खुलामञ्चसहित सार्वजनिक ठाउँमा खाना खुवाउन बन्द
राष्ट्रिय

आजदेखि खुलामञ्चसहित सार्वजनिक ठाउँमा खाना खुवाउन बन्द

काठमाण्डाै – आज (मङ्गलबार) देखि खुला ठाउँमा खाना खुवाउन बन्द हुने भएको छ । काठमाण्डौको खुलामञ्च तथा सार्वजनिक ठाउँमा निःशुल्क भोजन सेवा सञ्चालन नगरिने भएको हो ।

सवाल नेपाल मंगलबार, १ मङ्सिर २०७७
केही नेवार समुदायले आज भाइटीका लगाउँदै
मुख्य खबर

केही नेवार समुदायले आज भाइटीका लगाउँदै

काठमाण्डाै – केही नेवार समुदायले आज (मङ्गलबार) भाइटीका लगाउँदै छन् । हिजो (साेमबार) म्हः पूजा गरेका नेवार समुदायले आज भाइटीका लगाउने भएका हुन् ।

सवाल नेपाल मंगलबार, १ मङ्सिर २०७७
४८३२ जनाको पीसीआर परीक्षण हुँदा ११९७ जनामा संक्रमण पुष्टि
कोरोना

४८३२ जनाको पीसीआर परीक्षण हुँदा ११९७ जनामा संक्रमण पुष्टि

तिहारको भाइटीकाका दिन देशभर ११९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । तिहारकै कारणले बितेको २४ घण्टामा जम्मा ४ हजार ८३२ जनाको मात्र पीसीआर परीक्षण हुँदा सो

सवाल नेपालसोमबार, ३० कात्तिक २०७७
प्रधानमन्त्री ओलीले लगाए बहिनी कौशल्याको हातबाट भाइटीका
मुख्य खबर

प्रधानमन्त्री ओलीले लगाए बहिनी कौशल्याको हातबाट भाइटीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट भाइटीका लगाएका छन् । कोइराला आफ्ना दाजु तथा प्रधानमन्त्री ओलीलाई भाइटीका लगाइदिन बालुवा

सवाल नेपालसोमबार, ३० कात्तिक २०७७
५ वर्षपछि खुल्याे रानीपाेखरीकाे बालगोपालेश्वर मन्दिर
मुख्य खबर

५ वर्षपछि खुल्याे रानीपाेखरीकाे बालगोपालेश्वर मन्दिर

काठमाण्डाै – दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाण्डाैकाे रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।

सवाल नेपाल सोमबार, ३० कात्तिक २०७७
आज तिहारको अन्तिम दिन भाइटीकाः शुभ साइत मध्याह्न ११ः३७ बजे
मुख्य खबर

आज तिहारको अन्तिम दिन भाइटीकाः शुभ साइत मध्याह्न ११ः३७ बजे

काठमाडौँ – प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

सवाल नेपालसोमबार, ३० कात्तिक २०७७
प्रदेश १ मा एक लाख ७८ हजारको पिसिआर परीक्षण
मुख्य खबर

प्रदेश १ मा एक लाख ७८ हजारको पिसिआर परीक्षण

प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८५ जना करोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ४२६ जनाको पिसिआर परीक्षणमा ३३ महिला र ५२ पुरुषको रिपोर्ट पाजेटिभ आएको

राससआइतबार, २९ कात्तिक २०७७
१ हजार ४७७ जना काेराेनाका सङ्क्रमित थपिए, २ हजार ७९८ जना डिस्चार्ज
मुख्य खबर

१ हजार ४७७ जना काेराेनाका सङ्क्रमित थपिए, २ हजार ७९८ जना डिस्चार्ज

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख नाै हजार सात सय ७६ पुगेकाे छ । आइतबार थप एक हजार चार सय ७७ जनामा सङ्क्रमण पुष्टि

सवाल नेपाल आइतबार, २९ कात्तिक २०७७
दमकमा एक जना सहित कोरोना संक्रमणबाट झापाका तीन जनाको निधन
मुख्य खबर

दमकमा एक जना सहित कोरोना संक्रमणबाट झापाका तीन जनाको निधन

झापा । कोरोना संक्रमणबाट झापाका तीन जनाको निधन भएको छ । दमक नगरपालिका, बुद्धशान्ति र झापा गाउँपालिकाका व्यक्तिको मृत्यु भएको हो ।

सवाल नेपाल आइतबार, २९ कात्तिक २०७७
कुल १२,८६० समाचारहरू (पृष्ठ ६१२ / १,२८६)