Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
आँखाका बिरामी बढेपछि उपचारका लागि चाप
मुख्य खबर

आँखाका बिरामी बढेपछि उपचारका लागि चाप

रोल्पामा आँखाका बिरामी बढेका छन् । वायु प्रदूषण र मोबाइलको अत्यधिक प्रयोगका कारण आँखाको समस्या देखिएपछि जिल्ला सामुदायिक आँखा केन्द्रमा उपचारका लागि जानेको चाप

रासससोमबार, १६ कात्तिक २०७७
एकैदिन ३ हजार ६२० जना डिस्चार्ज
मुख्य खबर

एकैदिन ३ हजार ६२० जना डिस्चार्ज

काठमाण्डाै – नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ७३ हजार पाँच सय ६७ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार दुई

सवाल नेपाल आइतबार, १५ कात्तिक २०७७
नवनियुक्त राजदूतहरुले लिए शपथ
मुख्य खबर

नवनियुक्त राजदूतहरुले लिए शपथ

काठमाडौं । तीन जना नवनियुक्त राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, ताप

सवाल नेपाल आइतबार, १५ कात्तिक २०७७
झापामा खैरोहिरोईन ब्राउनसुगर सहित भारतिय नागरिक पक्राउ
मुख्य खबर

झापामा खैरोहिरोईन ब्राउनसुगर सहित भारतिय नागरिक पक्राउ

झापा,कात्तिक-१६ गते । झापाको मेचीनगर नगरपालिका-६ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित भारतिय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा दार्जिलिङ पश्चिम बङ

सवाल नेपाल आइतबार, १५ कात्तिक २०७७
दमकमा अर्का कोरोना संक्रमितको मृत्यु, मृतक १६ पुगे
मुख्य खबर

दमकमा अर्का कोरोना संक्रमितको मृत्यु, मृतक १६ पुगे

दमक/झापा दमकका एक जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । दमक ७ का अन्दाजी ५० बर्षिय ति पुरुषको नोबेल कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

सवाल नेपाल आइतबार, १५ कात्तिक २०७७
तिहारमा भारतबाट फूल नल्याइने
मुख्य खबर

तिहारमा भारतबाट फूल नल्याइने

काठमाण्डाै – बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी देश भारतबाट फूल आयात नहुने भएको छ । गएकाे वर्ष तिहारमा २५

राससशनिबार, १४ कात्तिक २०७७
थप २५०८ जनामा कोरोनाभाइरस संक्रमण, २२६४ संक्रमणमुक्त
कोरोना

थप २५०८ जनामा कोरोनाभाइरस संक्रमण, २२६४ संक्रमणमुक्त

बितेको २४ घण्टामा देशभर थप २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा

सवाल नेपालशनिबार, १४ कात्तिक २०७७
शान्ति मिसनमा जाने १८० प्रहरीको बिदाइ
मुख्य खबर

शान्ति मिसनमा जाने १८० प्रहरीको बिदाइ

काठमाडौं : संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा सुडानको डारर्फरस्थित युनामिड मिसन १७औँ समूहमा जाने प्रहरीलाई शुक

सवाल नेपाल शुक्रबार, १३ कात्तिक २०७७
कुल १२,८६० समाचारहरू (पृष्ठ ६२६ / १,२८६)