Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
आज भ्यालेन्टाइन दिवस, रातो गुलाब प्रेममा रूपान्तरण...
मुख्य खबर

आज भ्यालेन्टाइन दिवस, रातो गुलाब प्रेममा रूपान्तरण...

विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेक

सवाल नेपालशुक्रबार, १ फागुन २०७६
मन्त्रिपरिषदको बैठकले गर्यो यस्ता १६ निर्णय, हेर्नुहोस के के गर्यो ?
मुख्य खबर

मन्त्रिपरिषदको बैठकले गर्यो यस्ता १६ निर्णय, हेर्नुहोस के के गर्यो ?

काठमाडौं, १ फागुन । सरकारले गत माघ २७ र २८ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका १६ निर्णयहरु सार्वजनिक गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयो

सवाल नेपालबिहीबार, २९ माघ २०७६
दमकमा भेटेको रकम प्रहरीमा बुझाए
मुख्य खबर

दमकमा भेटेको रकम प्रहरीमा बुझाए

झापाको दमक ६ स्थित फर्निचर लाईनको बाटोमा वेवारिसे अवस्थामा भेटेको रु १ लाख रुपैया नेपाली सेनाका एक सिपाहीले इमान्दारिता देखाउदै आज प्रहरीमा बुझाएका छन् ।

सवाल नेपालबिहीबार, २९ माघ २०७६
बाबुरामले जनयुद्ध दिवस यसरी सम्झिदै यस्तो लेखे स्टाटस
मुख्य खबर

बाबुरामले जनयुद्ध दिवस यसरी सम्झिदै यस्तो लेखे स्टाटस

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सशस्त्र युद्धकालका तस्वीरहरू फेसबूकमा शेयर गर्दै जनयुद्ध दिवसलाई सम्झिएका छन् । वि.सं. २०५२ देखि १० वर्षसम्म चलेको सशस

सवाल नेपालबिहीबार, २९ माघ २०७६
प्रचण्डको खुलासा : गिरिजाप्रसादले ठूल्ठूला फौजी आक्रमण गरिदिनुपर्यो भन्नुहुन्थ्यो
मुख्य खबर

प्रचण्डको खुलासा : गिरिजाप्रसादले ठूल्ठूला फौजी आक्रमण गरिदिनुपर्यो भन्नुहुन्थ्यो

काठमाडौं, फागुन १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले समाजवादका लागि फेरि आन्दोलन हुने आफ्नो निश्कर्ष सुनाउनु भएको छ

सवाल नेपालबिहीबार, २९ माघ २०७६
कुवेतमा बालुवाकाे ढिस्काेमा पुरिएर चार नेपालीकाे ज्यान गयाे
मुख्य खबर

कुवेतमा बालुवाकाे ढिस्काेमा पुरिएर चार नेपालीकाे ज्यान गयाे

काठमाण्डाै – कुवेतमा निर्माणस्थलमा पुरिएर चार जना नेपालीको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् भने अरु तीन जना पुरिएका छन् ।

एजेन्सी बिहीबार, २९ माघ २०७६
चीनबाट ल्याइने विद्यार्थी राख्न क्वारेन्टाइन निर्माण पूरा
मुख्य खबर

चीनबाट ल्याइने विद्यार्थी राख्न क्वारेन्टाइन निर्माण पूरा

सरकारले चीनको वुहानबाट स्वदेश फर्काउन लागेको नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको छ।

राससबुधबार, २८ माघ २०७६
जेलभित्र रहेका पति–पत्नी सञ्जय र काजलले जब १५ मिनेटका लागि भेटे ...
मुख्य खबर

जेलभित्र रहेका पति–पत्नी सञ्जय र काजलले जब १५ मिनेटका लागि भेटे ...

निधारभरि चिन्ताको रेखा, मुहारभरि पछुतोपन लिएर जब सञ्जय थारू र उनकी श्रीमती काजल लखेरको एक्कासि भेट हुँदा एकछिन वातावरणमा शून्यता छायो ।

रासासबुधबार, २८ माघ २०७६
सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको दावी
मुख्य खबर

सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको दावी

सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्ग

रासासबुधबार, २८ माघ २०७६
कोरोना भाइरसले पायो आधिकारिक नाम : कोभडी–नाइनटिन
मुख्य खबर

कोरोना भाइरसले पायो आधिकारिक नाम : कोभडी–नाइनटिन

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चीनमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणलाई आधिकारिक नाम दिएको छ । अब कोरोनाभाइरसको संक्रमणलाई कोभीड–

एजेन्सी बुधबार, २८ माघ २०७६
कुल १२,८६० समाचारहरू (पृष्ठ ८३२ / १,२८६)