Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
politics
प्रधानमन्त्री ओलीको प्रस्ताव देउवाद्वारा अस्वीकार
मुख्य

प्रधानमन्त्री ओलीको प्रस्ताव देउवाद्वारा अस्वीकार

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गरेका छन् ।

सवालनेपाल बुधबार, २२ वैशाख २०७८
कांग्रेस एमाले बैठक सम्पन्न  : कुनै प्रतिक्रिया नदिइ बाहिरिए एमाले नेताहरु
राष्ट्रिय

कांग्रेस एमाले बैठक सम्पन्न : कुनै प्रतिक्रिया नदिइ बाहिरिए एमाले नेताहरु

कांग्रेस र एमालेबीचको बैठक सकिएको छ । देउवा निवास बूढानीलकण्ठमा दिउँसो साढे चार बजे सुरु बैठक डेढ घण्टा भन्दा लामो चलेको थियो ।

सवालनेपाल बुधबार, २२ वैशाख २०७८
बूढानीलकण्ठमा एमाले र कांग्रेसका शीर्ष नेताबीच १ घण्टादेखि छलफल
मुख्य खबर

बूढानीलकण्ठमा एमाले र कांग्रेसका शीर्ष नेताबीच १ घण्टादेखि छलफल

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच १ घण्टादेखि छलफल भइरहेको छ ।

सवालनेपाल बुधबार, २२ वैशाख २०७८
ओलीविरुद्ध कांग्रेस, माओवादी, एमाले नेपाल र जसपा यादव समूहको गठबन्धन
राजनीति

ओलीविरुद्ध कांग्रेस, माओवादी, एमाले नेपाल र जसपा यादव समूहको गठबन्धन

काठमाडौं : राष्ट्रिय सभाको उपननिर्वाचनमा  नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूहले गठबन्धन बना

सवालनेपाल बुधबार, २२ वैशाख २०७८
ओली सरकार लाइ ठुलो धक्का:'झलनाथ -माधव 'पक्षका २१ सांसदले राजीनामा दिंदै, ओली सरकार ढल्ने (यस्तो छ सांसद हरुको  अंकगणित)
राष्ट्रिय

ओली सरकार लाइ ठुलो धक्का:'झलनाथ -माधव 'पक्षका २१ सांसदले राजीनामा दिंदै, ओली सरकार ढल्ने (यस्तो छ सांसद हरुको अंकगणित)

नेकपा एमालेका निलम्वित नेता माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल पक्षले गम्भीर कदम चाल्ने तयारी गरेको छ।

सवालनेपालमंगलबार, २१ वैशाख २०७८
कांग्रेसको नया रणनीति -" विश्वासको मत लिने प्रस्ताव फेल गर्छौं, त्यसपछि अर्को बाटो खुल्छ"
राजनीति

कांग्रेसको नया रणनीति -" विश्वासको मत लिने प्रस्ताव फेल गर्छौं, त्यसपछि अर्को बाटो खुल्छ"

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउन लागेको विश्वासको मत लिने प्रस्तावलाई फेल गराउने आफूहरुको लक्ष्य रहेको बताएको छ। मंगलबार बसेको पदाधिकारीक

सवालनेपालमंगलबार, २१ वैशाख २०७८
प्रहरीबाट आफूहरूमाथि हातपात भएको धर्नामा बसेका लुम्बिनीका महिला सांसदको आरोप
राजनीति

प्रहरीबाट आफूहरूमाथि हातपात भएको धर्नामा बसेका लुम्बिनीका महिला सांसदको आरोप

लुम्बिनी प्रदेशका महिला सांसदले आफूहरूमाथि सुरक्षाकर्मीले हातपात र दमन गरेको आरोप लगाएका छन्।

सवालनेपालसोमबार, २० वैशाख २०७८
लुम्बिनीका मुख्यमन्त्री पोखरेलले नियुक्त गरे चार मन्त्री
राष्ट्रिय

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले नियुक्त गरे चार मन्त्री

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले चार जना मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीमा वैजनाथ चौधरी, सन्तोष पाण्डे, हरि रिजाल र विजय यादव

सवाल नेपाल सोमबार, २० वैशाख २०७८
प्रदेश प्रमुखको कार्यालयमा विपक्षी सांसद धर्नामा  , मुख्यमन्त्रीको शपथ रोक्ने पहल !!
मुख्य खबर

प्रदेश प्रमुखको कार्यालयमा विपक्षी सांसद धर्नामा , मुख्यमन्त्रीको शपथ रोक्ने पहल !!

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलको शपथ रोक्न विपक्षी सांसदले धर्ना सुरु गरेका छन्। प्रदेश प्रमुखको कार्यालय परिसरमा बसेर विपक्षी दलका सांसदल

सवाल नेपाल आइतबार, १९ वैशाख २०७८
कुल २,२३० समाचारहरू (पृष्ठ १२० / २२३)