Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
politics
नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार : शेष घले
राजनीति

नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार : शेष घले

गैरआवासीय नेपाली सङ्घमा देखिएका विवाद समाधान गरी नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार रहेको पूर्वअध्यक्ष शेष घलेले बताएका छन् । एनआरएनए युकेको अल्डरसटस्थित न

सवाल नेपाल मंगलबार, २६ असोज २०७८
प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक अरु केही हुन सक्दैनः प्रधानमन्त्री
राजनीति

प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक अरु केही हुन सक्दैनः प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने तर्क गरेका छन् । आइतबार आयोजित साक्षर गण्डकी घोषणा कार्यक

सवाल नेपालआइतबार, २४ असोज २०७८
मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने
राजनीति

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज संसदबाट विश्वासको मत लिने भएकी छन् । गत भदौ २ गते मुख्यमन्त्री नियुक्त शाक्यले नेकपा एमाले विभाजनका कारण अल्

सवाल नेपालआइतबार, २४ असोज २०७८
शुक्रवार मन्त्री बनेका गजेन्द्र हमालले तीन दिन नबित्दै प्रधानमन्त्री देउवालाई बुझाए राजीनामा पत्र
राजनीति

शुक्रवार मन्त्री बनेका गजेन्द्र हमालले तीन दिन नबित्दै प्रधानमन्त्री देउवालाई बुझाए राजीनामा पत्र

नवनियुक्त उद्योमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्। केही बेरअघि बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष मन्त्री हमालले राजीनामा दिएका हुन्।

सवाल नेपालआइतबार, २४ असोज २०७८
धोका दिएकोले बालुवाटारबाट बालकोट पुष्पकमल दाहाल
राजनीति

धोका दिएकोले बालुवाटारबाट बालकोट पुष्पकमल दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो पार्टीलाई धोका दिएका कारण बा

सवाल नेपालशनिबार, २३ असोज २०७८
ताइवानसँग शान्तिपूर्ण पुर्नमिलन गर्ने चीनको प्रतिज्ञा
अन्तराष्ट्रिय

ताइवानसँग शान्तिपूर्ण पुर्नमिलन गर्ने चीनको प्रतिज्ञा

चिनियाँ राष्ट्रपति सि जिङपिङले ताइवानसँग शान्तिपूर्ण तरिकाले पुर्नमिलन गर्ने प्रतिज्ञा गरेका छन्। शनिबार राष्ट्रपति सिले ताइवानसँग पुर्नमिलनको महशुस भएको बताउँद

सवाल नेपालशनिबार, २३ असोज २०७८
माधव नेपालले गरे पार्टी एकता
मुख्य खबर

माधव नेपालले गरे पार्टी एकता

काठमाडौँ – माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० र जीवन राई नेतृत्वको नेकपा ९एकीकृत० बीच पार्टी एकता गर्ने सहमति भएको छ।

सवाल नेपालशुक्रबार, २२ असोज २०७८
प्रेम आले र रामुकमारी झाँक्रीको जिम्मेवारी साटफेर : आलेलाई पर्यटन, झाँक्रीलाई सहरी विकास मन्त्रालय
मुख्य खबर

प्रेम आले र रामुकमारी झाँक्रीको जिम्मेवारी साटफेर : आलेलाई पर्यटन, झाँक्रीलाई सहरी विकास मन्त्रालय

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट प्रेम आले र रामुकमारी झाँक्रीको जिम्मेवारी साटफेर गरिएको छ ।

सवाल नेपालशुक्रबार, २२ असोज २०७८
लुम्बिनी प्रदेशमा मन्त्रीको नाम टुङ्गो नलाग्दा मन्त्रिमण्डल विस्तार रोकियो
मुख्य खबर

लुम्बिनी प्रदेशमा मन्त्रीको नाम टुङ्गो नलाग्दा मन्त्रिमण्डल विस्तार रोकियो

लुम्बिनी प्रदेश सरकार शुक्रवार आज मन्त्री परिषद् विस्तारलाई टुङ्गो लगाउने भने पनि नेपाली कांग्रेसले मन्त्रीको नाम छनौट गर्न नसक्दा आइतबार विस्तार गरिने भएको बत

सवाल नेपालशुक्रबार, २२ असोज २०७८
कुल २,२३० समाचारहरू (पृष्ठ ९३ / २२३)