Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
पाँच सय परिवार विस्थापित, नौ शव भेटिए
राष्ट्रिय

पाँच सय परिवार विस्थापित, नौ शव भेटिए

पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर

राससआइतबार, २८ असार २०७७
झापामा बाढी : पाँच परिवार विस्थापित
राष्ट्रिय

झापामा बाढी : पाँच परिवार विस्थापित

झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको

सवाल नेपाल आइतबार, २८ असार २०७७
हेर्नुहोस आइतबार यस्तो हुनेछ मौसमको अवस्था
राष्ट्रिय

हेर्नुहोस आइतबार यस्तो हुनेछ मौसमको अवस्था

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएको छ ।

सवाल नेपाल आइतबार, २८ असार २०७७
कोभिड–१९ : ‘सोचेभन्दा बढी खतरनाक’ रोग
कोरोना

कोभिड–१९ : ‘सोचेभन्दा बढी खतरनाक’ रोग

सामान्यतः सार्स–कोभ–२ नाम दिइएको, अहिले संसारभरि महामारी फैलाइरहेको कोरोनाभाइरसका कारण हुने कोभिड–१९ लाई श्वासप्रश्वाससम्बन्धी रोग मानिने गर्छ । तर पछिल्ला चरणम

एजेन्सी आइतबार, २८ असार २०७७
वैदेशिक रोजगारीका नाममा नौ महिनामा ५४ करोड ठगी
राष्ट्रिय

वैदेशिक रोजगारीका नाममा नौ महिनामा ५४ करोड ठगी

काठमाडौं – वैदेशिक रोजगारीका नाममा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५४ करोड रुपैयाँ ठगी भएको छ। ठगी रोक्न सरकारले सक्रियता बढाएको दावी गरे पनि ठगी रोकिएको छै

Sawalnepalआइतबार, २८ असार २०७७
‘अझै दुई महिना बाढी पहिरोको समस्या'
राष्ट्रिय

‘अझै दुई महिना बाढी पहिरोको समस्या'

काठमाडौं – सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढीपहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम

Sawalnepalआइतबार, २८ असार २०७७
दमकबाट ३२ जनाको स्वाब सङ्कलन
कोशी प्रदेश

दमकबाट ३२ जनाको स्वाब सङ्कलन

दमक। झापाको दमकबाट आज ३२ जनाको स्वाब सङ्कलन गरिएको छ । जसमा २४ जना पुरुष र ८ जना महिला छन् । स्वाब सङ्कलन गरिएकामा दमकको मानसरोबर क्वारेन्टाइनका १६ जना, महिला क

सवाल नेपालशनिबार, २७ असार २०७७
देश र पार्टी दुर्घटना हुन नदिन लागिपरेकाे छु : अध्यक्ष दाहाल
राष्ट्रिय

देश र पार्टी दुर्घटना हुन नदिन लागिपरेकाे छु : अध्यक्ष दाहाल

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको विश्वास गुम्न नदिने बताउनुभएको छ ।

सवाल नेपाल शनिबार, २७ असार २०७७
पहिराको जोखिममा ९२ बस्ती
राष्ट्रिय

पहिराको जोखिममा ९२ बस्ती

बाजुराका ९२ बस्ती पहिराको उच्च जोखिममा रहेका छन् । भिरालो जमीन, बस्तीमाथि बाट पहिरो आउने र तलबाट खोला काट्दै जाने हुँदा जिल्लाका ९२ बस्ती पहिराको उच्च जोखिममा र

राससशनिबार, २७ असार २०७७
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,०१० / ३,७९८)