Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
चट्याङ लागेर घटनास्थलमै मृत्यु
राष्ट्रिय

चट्याङ लागेर घटनास्थलमै मृत्यु

उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्लाको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् ।

राससशुक्रबार, १ जेठ २०७७
नेपालको नक्सा नै छैन संविधानमा, सांसदले छातीमा सजाउने लोगोमा पनि गलत नक्सा
राष्ट्रिय

नेपालको नक्सा नै छैन संविधानमा, सांसदले छातीमा सजाउने लोगोमा पनि गलत नक्सा

काठमाडौं,जेठ २ । नेपालको संविधान २०७२ ले आफ्नै भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी बिर्सिएको छ। त्यसमाथि नेपालकै नक्सा राखिएको छैन।

सवाल नेपालशुक्रबार, १ जेठ २०७७
अख्तियारद्वारा उपमहानगरपालिकाका कागजात नियन्त्रणमा
राष्ट्रिय

अख्तियारद्वारा उपमहानगरपालिकाका कागजात नियन्त्रणमा

कैलालीको धनगढी उपमहानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले छापा हानेर कागजात नियन्त्रणमा लिएको छ ।

रासासबिहीबार, ३१ वैशाख २०७७
अत्यावश्यक बाहेकका उपत्यकाका सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय
राष्ट्रिय

अत्यावश्यक बाहेकका उपत्यकाका सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय

काठमाडौँ — उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय गरेका छन् । कोरोना संक्रम

सवाल नेपालबिहीबार, ३१ वैशाख २०७७
सुरु गर्यो सशस्त्र प्रहरीले कालापानी–लिपुलेक क्षेत्र नजिकै गस्ती गर्न
मुख्य खबर

सुरु गर्यो सशस्त्र प्रहरीले कालापानी–लिपुलेक क्षेत्र नजिकै गस्ती गर्न

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रु (गागा) मा बुधबार स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओ

सवाल नेपाल बिहीबार, ३१ वैशाख २०७७
महोत्तरीमा भारतबाट भित्रिन नदिन सीमामा बार
राष्ट्रिय

महोत्तरीमा भारतबाट भित्रिन नदिन सीमामा बार

जनकपुर — महोत्तरीको मटिहानी नगरपालिकाले भारतसँग जोडिएको आफ्नो डेढ किमि सीमाक्षेत्र बाँसले बारेको छ । भारतबाट कोरोना संक्रमित भित्रन नदिन र सीमा अतिक्रमण रोक्न ब

सवाल नेपाल बिहीबार, ३१ वैशाख २०७७
थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४६ पुग्यो
मुख्य खबर

थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४६ पुग्यो

काठमाडौं । पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुर

सवाल नेपाल बिहीबार, ३१ वैशाख २०७७
कमल गाउँपालिकामा बजार अनुगमन, केहि पसल कार्वाहीमा
राष्ट्रिय

कमल गाउँपालिकामा बजार अनुगमन, केहि पसल कार्वाहीमा

कमल : झापा जिल्ला स्तरिय आपूर्ति व्यावस्थापन, अनुगमन,नियन्त्रण समितीद्वारा बुधबार झापाको कमल गाउँपालिका क्षेत्रका बजार अनुगमन गरिएको छ ।

उमानाथ भण्डारीबिहीबार, ३१ वैशाख २०७७
स्वास्थ्य मन्त्रालयको गम्भीर लापर्वाही
राष्ट्रिय

स्वास्थ्य मन्त्रालयको गम्भीर लापर्वाही

काठमाडौं : सूचना प्रवाहमा स्वास्थ्य मन्त्रालयले गम्भीर त्रुटि गरेको छ। कोरोना संक्रमणजस्तो संवेदनशील विषयको सूचना प्रवाहमा गरेको गम्भीर भूलका कारण मानिसहरु भयभी

सवाल नेपाल बिहीबार, ३१ वैशाख २०७७
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,०७१ / ३,७९८)