
मन्त्रिपरिषदको बैठकले गर्यो यस्तो निर्णय: एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान प्रतिबन्ध
शनिवार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनलाई पूर्ण पालना गराउने निर्णय गरेको छ । बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तह










