Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
झापामा रगत अभाव, रक्तदान गर्न सबैमा आव्हान
राष्ट्रिय

झापामा रगत अभाव, रक्तदान गर्न सबैमा आव्हान

लकडाउनका कारण झापामा रगतको अभाव भएको छ । रगत अभाव हुन थालेपछि नेपाल रेडक्रस सोसाइटी झापाले रक्तदानका लागि सबैलाई आह्वान गरेको छ ।

सवाल नेपालबिहीबार, १९ चैत २०७६
दमकमा एकैसाथ तीन सस्थाबाट ३३०० केजी चामल प्रदान
राष्ट्रिय

दमकमा एकैसाथ तीन सस्थाबाट ३३०० केजी चामल प्रदान

झापाको दमकमा रहेका लायन्स क्लब ईन्टरनेसनल डिस्ट्रिक ३२५ A 1 अन्तर्गतका १२ वटा क्लबसहित विभिन्न संस्थाले ३ हजार ३ सय केजी चामल कोरोना रोकथाम तथा राहत कोषमा प्रदा

सवाल नेपाल बिहीबार, १९ चैत २०७६
कोरोना रोकथामका लागि दमक कांग्रेसको डेढ लाख सहयोग
राष्ट्रिय

कोरोना रोकथामका लागि दमक कांग्रेसको डेढ लाख सहयोग

नेपाली कांग्रेस दमक नगरले नगरपालिकाले गठन गरेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितीलाई नगद १ लाख ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।

सवाल नेपालबिहीबार, १९ चैत २०७६
चैत महिनाको भाडा लिने घरधनीलाई कारबाही गरिने
राष्ट्रिय

चैत महिनाको भाडा लिने घरधनीलाई कारबाही गरिने

काठमाडौं । चैत महिनाको भाडा लिने घरधनीलाई सरकारले कारबाही गर्ने भएको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले सबै घरधनीलाई चैतको भाडा नलिन आग्रह गरेको थियो ।  सरकारका

सवालबिहीबार, १९ चैत २०७६
हेर्नुहोस आजको मौसम, कहाँ कहाँ पनि पर्दै छ ? यस्तो छ तीन दिनको पूर्वानुमान
मुख्य खबर

हेर्नुहोस आजको मौसम, कहाँ कहाँ पनि पर्दै छ ? यस्तो छ तीन दिनको पूर्वानुमान

चैत २०, काठमाडौं । हाल देशमा स्थानीय वायुको प्रभाव कायम रहेकाले मौसम बदली भएको छ ।

सवाल नेपाल बिहीबार, १९ चैत २०७६
ओम्नीसँग सम्झौता रद्द, ५ करोड धरौटी जफत, कालोसूचीमा राखिंदै
मुख्य खबर

ओम्नीसँग सम्झौता रद्द, ५ करोड धरौटी जफत, कालोसूचीमा राखिंदै

स्वास्थ्य सेवा विभागले अत्यावश्यक स्वास्थ्य सामग्री सप्लाई गर्न ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको छ । अत्यावश्यक स्वास्थ्य सामग्री समयमा आपूर्ति गर्न नसकेक

सवाल नेपाल बिहीबार, १९ चैत २०७६
संकटकै बेला जीवनरक्षक औषधि अभाव
राष्ट्रिय

संकटकै बेला जीवनरक्षक औषधि अभाव

काठमाडौं, २० चैत । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण नेपाललगायत विभिन्न मुलुकले लकडाउन गर्दा जीवनरक्षक औषधिको ढुवानी ठप्प भएको

सवाल नेपाल बिहीबार, १९ चैत २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,१२६ / ३,७९८)