Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
भाेलिदेखि ७० लाख बालबालिका घरमै
राष्ट्रिय

भाेलिदेखि ७० लाख बालबालिका घरमै

काठमाण्डाै – बिहीबारदेखि ७० लाख बालबालिका तीन हप्ता घरमै बस्नुपर्ने भएको छ । कक्षा १ देखि ९ सम्मको परीक्षा सकिएपछि बिहीबारदेखि ७० लाख बालबालिका तीन हप्ता घरमै ब

सवाल नेपालबुधबार, ४ चैत २०७६
साहसी आमा : चितुवासँग लडेर छोरीको उद्धार
राष्ट्रिय

साहसी आमा : चितुवासँग लडेर छोरीको उद्धार

तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी छिन् । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै

सवाल नेपालबुधबार, ४ चैत २०७६
फेरि अध्यक्ष प्रचण्डको कुर्सी फेरियो
राष्ट्रिय

फेरि अध्यक्ष प्रचण्डको कुर्सी फेरियो

‘तपाईंहरुको दबाब भनौँ कि, सदाशयता मानौँ, कार्यकारी अध्यक्षका रुपमा काम गर्ने भन्ने (कुरा) भयो । तर, अहिले लाग्दैछ म कार्यकारी हुँ कि हैन ।’

सवाल नेपालबुधबार, ४ चैत २०७६
कतार र साउदीपछि मलेसियामा पनि रोक
राष्ट्रिय

कतार र साउदीपछि मलेसियामा पनि रोक

कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि कतार र साउदी अरबपछि मलेसियाले पनि विदेशी श्रमिक प्रवेशमा पूर्ण रुपमा रोक लगाएको छ । मलेसियामा कोरोना भाइरसको संक्रमण

सवाल नेपालबुधबार, ४ चैत २०७६
कोरोना संक्रमित आमाले बच्चालाई दुध चुसाउनु ठिक कि बेठिक
राष्ट्रिय

कोरोना संक्रमित आमाले बच्चालाई दुध चुसाउनु ठिक कि बेठिक

कोरोनाको लक्षण देखिएका सक्षम आमाहरुले स्तनपान गराउँदा र बालबालिकाहरुसँग नजिक हुदाँ माक्सको प्रयोग गर्ने, सम्र्पकमा आउँदा र पछि साबुन पानीले हात धुने गर्नुपर्छ ।

सवाल नेपालमंगलबार, ३ चैत २०७६
काेरोना देखिएको १ सय ६२ देशमध्ये नेपाल मात्र हरियो सूचीमा
राष्ट्रिय

काेरोना देखिएको १ सय ६२ देशमध्ये नेपाल मात्र हरियो सूचीमा

काठमाण्डाै – चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ ।

सवाल नेपालमंगलबार, ३ चैत २०७६
नेपाल घुम्न आएका अमेरिकी नागरिकको पोखरामा मृत्यु
राष्ट्रिय

नेपाल घुम्न आएका अमेरिकी नागरिकको पोखरामा मृत्यु

पोखरा । नेपाल घुम्न आएका अमेरिकी नागरिक मार्क स्कोनि फिल्डको पोखरामा मृत्यु भएको छ । बिहान करिब ९ बजे लेकसाइडको एक होटलमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

सवाल नेपालमंगलबार, ३ चैत २०७६
नेकपाका दुई अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी ?
राष्ट्रिय

नेकपाका दुई अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीको मिर्गौला पुन:प

सवाल नेपालमंगलबार, ३ चैत २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,१४६ / ३,७९८)