Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
सिरहामा एसईईमा दश हजार विद्यार्थी सहभागी हुँदै
राष्ट्रिय

सिरहामा एसईईमा दश हजार विद्यार्थी सहभागी हुँदै

सिरहा : विद्यालय शिक्षाको फलामे ढोकाको रुपमा लिइने एसईई परीक्षा २०७६ मा सिरहाबाट करिब दस हजार विद्यार्थी सहभागी हुने भएका छन् ।

सवाल नेपालशनिबार, २३ फागुन २०७६
८ सय १४ थान 'ह्याण्ड स्यानेटाइजर' सहित १ जना पक्राउ, कालोबजारीविरुद्ध मुद्दा चलाउने तयारी
राष्ट्रिय

८ सय १४ थान 'ह्याण्ड स्यानेटाइजर' सहित १ जना पक्राउ, कालोबजारीविरुद्ध मुद्दा चलाउने तयारी

नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना

सवाल नेपालशनिबार, २३ फागुन २०७६
चट्याङ लागेर एकको मृत्यु, एक घाइते
राष्ट्रिय

चट्याङ लागेर एकको मृत्यु, एक घाइते

मकवानपुर, २४ फागुन । मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

सवाल नेपालशनिबार, २३ फागुन २०७६
अस्पतालमा चिकित्सकसँग प्रधानमन्त्रीको यस्तो ठट्टा
राष्ट्रिय

अस्पतालमा चिकित्सकसँग प्रधानमन्त्रीको यस्तो ठट्टा

काठमाडौं । आईसीयूको बेडबाट उठेर बस्न तथा हिँडडुल गर्न थालेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान चिकित्सकसँग केही ठट्टासमेत गर्न भ्याए । स्वास्थ्यमा स

सवाल शनिबार, २३ फागुन २०७६
दुईभन्दा बढी सिलिन्डर लिनेको रेकर्ड राखिने
राष्ट्रिय

दुईभन्दा बढी सिलिन्डर लिनेको रेकर्ड राखिने

काठमाडौं । कोरोना भाइरस प्रकोपको बहानामा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै दैनिक उपभोग्य वस्तुको भाउ बढाउन थालेपछि सरकाले नियन्त्रण प्रयास थालेको जनाएको छ ।

सवाल नेपालशनिबार, २३ फागुन २०७६
यस्तो छ प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ अवस्था
राष्ट्रिय

यस्तो छ प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ अवस्था

प्रधानमन्त्री केपी शर्मा ओली हिंड्डुल गर्न थालेका छन् । बुधवार त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई शुक्रवार तेस्रो दिन हिँडडुल ग

सवाल शनिबार, २३ फागुन २०७६
भक्तपुरमा १० वटा गाडी ठोक्किएर दुर्घटना : विद्यार्थीसहित १५ जना घाइते
राष्ट्रिय

भक्तपुरमा १० वटा गाडी ठोक्किएर दुर्घटना : विद्यार्थीसहित १५ जना घाइते

भक्तपुर - सूर्यविनायक नगरपालिका-५, चुनदेवीमा शुक्रबार सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–००३ प ४६४७ काठमाण्डौ वर्ल्ड स्कुलको भ्यानका कारण

सवाल नेपालशुक्रबार, २२ फागुन २०७६
कोरोना भाइरसबाट जोगिन न्यूरोडमा ‘पानीका धारा’
राष्ट्रिय

कोरोना भाइरसबाट जोगिन न्यूरोडमा ‘पानीका धारा’

काठमाडौं । पछिल्लो समय विश्वमा फैलिँदै गएको कोरोना भाइरसबाट जोखिन न्यूरोड क्षेत्रमा हात धुनका लागि ‘पानीका धारा’ जडान गरिएको छ । काठमाडौँको प्रमुख व्यावसायिक क्

रासस शुक्रबार, २२ फागुन २०७६
धनकुटा बस दुर्घटना हुँदा २३ घाइते
राष्ट्रिय

धनकुटा बस दुर्घटना हुँदा २३ घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा शुक्रबार दिउँसो बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । धरानबाट तेह्रथुमको सुदापतर्फ जाँदै गरेको को.१.ख

सवाल नेपालशुक्रबार, २२ फागुन २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,१६१ / ३,७९८)