Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
पूर्वसभामुख महरा दाङमा, समर्थकले फूलमालाले स्वागत गरे
राष्ट्रिय

पूर्वसभामुख महरा दाङमा, समर्थकले फूलमालाले स्वागत गरे

दाङ – जबरजस्ती करणी उद्योगको मुद्दामा जिल्ला अदालतबाट सफाइ पाउनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा दाङ आइपुग्नुभएकाे छ ।

सवाल सोमबार, ११ फागुन २०७६
कलङ्कीमा ट्रकले १० वटा सवारीसाधनलाई ठक्कर दियो, एक जनाको ज्यान गयो
राष्ट्रिय

कलङ्कीमा ट्रकले १० वटा सवारीसाधनलाई ठक्कर दियो, एक जनाको ज्यान गयो

काठमाण्डौ – काठमाण्डौको कलङ्कीमा मालवाहक ट्रकले १० वटा सवारीसाधनलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

सवाल सोमबार, ११ फागुन २०७६
थाहा पाउनुस् एसियाकै पुरानो सुरुङमार्गबारे
मुख्य खबर

थाहा पाउनुस् एसियाकै पुरानो सुरुङमार्गबारे

बागमती प्रदेश सरकारले एसियाकै पुरानो सुरुङमार्गको पुनर्निर्माण गर्ने भएको छ। ऐतिहासिक सम्पदाको संरक्षण गर्न तथा पर्यटन प्रवर्द्धनका लागि सुरुङमार्गको जीर्णोद्वा

रासस सोमबार, ११ फागुन २०७६
मन्त्री नेम्वाङले सम्हाले शहरी विकासको जिम्मेवारी
राष्ट्रिय

मन्त्री नेम्वाङले सम्हाले शहरी विकासको जिम्मेवारी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज शहरी विकासमन्त्रीका रुपमा पदभार ग्रहण गरेका छन् । आज अपरान्ह् ४ः३० मा मन्त्रालय पुग्नुभएका मन्त्री ने

रासस सोमबार, ११ फागुन २०७६
श्रीमतीसँग बसेर टिकटक बनाएपछि प्रहरीका सई कारवाहीमा
राष्ट्रिय

श्रीमतीसँग बसेर टिकटक बनाएपछि प्रहरीका सई कारवाहीमा

भक्तपुर । लामो समयदेखि भक्तपुरमा रहेर काम गर्दै आएका प्रहरी नायब निरीक्षक रत्नबहादुर थापा टिकटकका कारण कारवाहीमा परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुर र मात

रासस सोमबार, ११ फागुन २०७६
फेवातालमा डुंगा पल्टिँदा एक जना वेपत्ता
राष्ट्रिय

फेवातालमा डुंगा पल्टिँदा एक जना वेपत्ता

पोखरा फेवातालमा सोमबार डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा काठमाडौं १२ का २५ वर्षीय सुमित लुइँटेल रहेको प्रहरीले जनाएको छ ।

सवाल नेपालसोमबार, ११ फागुन २०७६
उडिरहेको हेलिकोप्टरले सामान झारेपछि गठित छानबिन समिति सोलुखुम्बुमा
राष्ट्रिय

उडिरहेको हेलिकोप्टरले सामान झारेपछि गठित छानबिन समिति सोलुखुम्बुमा

सोलुखुम्बु, १२ फागुन । उडिरहेको हेलिकोप्टरले जस्तापातासहितको सामग्री खसालेको विषयमा अध्ययन गर्न बनेको छानबिन समितिले स्थलगत निरीक्षण गरेको छ ।

सवाल नेपालसोमबार, ११ फागुन २०७६
नेताको घरमा पार्किङ गरेर राखिएका ३ वटा मोटरसाइकलमा अपरिचित समूहद्वारा आगजनी
राष्ट्रिय

नेताको घरमा पार्किङ गरेर राखिएका ३ वटा मोटरसाइकलमा अपरिचित समूहद्वारा आगजनी

वीरगन्ज : पर्साको परवानीपुरमा नेपाली कांग्रेसका एक नेताको घरमा पार्किङ गरेर राखिएका ३ वटा मोटरसाइकलमा अपरिचित समूहले आगजनी गरेको छ। पर्साको वीरगन्ज महमनगरपालिका

पत्रपत्रिका सोमबार, ११ फागुन २०७६
छोरी बलात्कार गर्ने बाबु जेल चलान
राष्ट्रिय

छोरी बलात्कार गर्ने बाबु जेल चलान

डडेल्धुरा : छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई कारागार चलान गरिएको छ। माघ २० गते छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका गन्यापधुराका एक जनालाई जिल्ला अदालत डड

सवाल नेपालसोमबार, ११ फागुन २०७६
काँग्रेसद्वारा चितवन बन्द घोषणा
राष्ट्रिय

काँग्रेसद्वारा चितवन बन्द घोषणा

चितवन । नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले फागुन १५ गते ‘चितवन बन्द’ को घोषणा गरेको छ । चितवनकै माडी नगरपालिका–१ का वडाध्यक्ष एवम् काँग्रेसका स्थानीय नेत

सवाल नेपाल सोमबार, ११ फागुन २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,१७७ / ३,७९८)