Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम : के छ विशेष बुलेटिनमा ?
मुख्य खबर

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम : के छ विशेष बुलेटिनमा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

सवाल नेपालबुधबार, १६ वैशाख २०८३
भक्तपुरको मनोहरा क्षेत्रको सुकुम्वासी बस्ती आज हटाइँदै : अवरोध र ढुङगामुढा हुँदा २२ जना सुरक्षाकर्मी घाइते
मुख्य खबर

भक्तपुरको मनोहरा क्षेत्रको सुकुम्वासी बस्ती आज हटाइँदै : अवरोध र ढुङगामुढा हुँदा २२ जना सुरक्षाकर्मी घाइते

काठमाण्डौ - सरकारले काठमाण्डौ उपत्यकाका अनधिकृत संरचना र बस्ती हटाउने कामलाई आज पनि निरन्तरता दिने भएको छ । हिजो हटाउन बाँकी रहेका क्षेत्रमा आज डोजर चलाउने र हट

सवाल नेपालआइतबार, १३ वैशाख २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मुख्य खबर

रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर

बिर्तामोड : झापा क्षेत्र नम्बर २ का उम्मेदवार तथा प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले आफूविरुद्ध घृणा फैल्याइएको भन्दै आपत्ति जनाएका छन्।

सवाल नेपालमंगलबार, १२ फागुन २०८२
निर्वाचन आउन नौ दिन बाँकीः आचारसंहितामा कडाइ गर्दै आयोग
मुख्य खबर

निर्वाचन आउन नौ दिन बाँकीः आचारसंहितामा कडाइ गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा कडाइ गरेको छ।

सवाल नेपालमंगलबार, १२ फागुन २०८२
धादिङ दुर्घटनाको उद्धार सकियो : मृतक १८ जनामध्ये दुई विदेशी नागरिक
मुख्य खबर

धादिङ दुर्घटनाको उद्धार सकियो : मृतक १८ जनामध्ये दुई विदेशी नागरिक

काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।

सवाल नेपालसोमबार, ११ फागुन २०८२
झापाको हात्ती प्रभावित क्षेत्रमा बाघ, मार्‍यो दुईवटा बाख्रा
मुख्य खबर

झापाको हात्ती प्रभावित क्षेत्रमा बाघ, मार्‍यो दुईवटा बाख्रा

झापाको हात्ती प्रभावित क्षेत्रमा बाघ देखा परेपछि स्थानीय त्रसित बनेका छन् । मेचीनगरको बाहुनडाँगीमा बाघले बाख्रा मारेपछि स्थानीय त्रसित बनेका हुन् ।

सवाल नेपालमंगलबार, २८ माघ २०८२
झापाको दमक ४ ताराबारीमा सुविधा सम्पन्न “होटल कोजी होम एन्ड थकाली भान्सा” यही माघ २८ गते बुधबारदेखि सञ्चालनमा आउँदै
राष्ट्रिय

झापाको दमक ४ ताराबारीमा सुविधा सम्पन्न “होटल कोजी होम एन्ड थकाली भान्सा” यही माघ २८ गते बुधबारदेखि सञ्चालनमा आउँदै

झापाको दमक ४ ताराबारीमा आतिथ्य सेवा क्षेत्रमा नयाँ उचाइ ल्याउने उद्देश्यसहित सुविधा सम्पन्न र अत्याधुनिक संरचनासहितको “होटल कोजी होम एन्ड थकाली भान्सा” यही माघ

सवाल नेपालसोमबार, २७ माघ २०८२
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २ / ३,७९८)