Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
काँग्रेस नेता महेश आचार्यले प्रधानमन्त्री ओलीलाई लेखे यस्तो चिठी
राष्ट्रिय

काँग्रेस नेता महेश आचार्यले प्रधानमन्त्री ओलीलाई लेखे यस्तो चिठी

काठमाडौं– काँग्रेस नेता तथा पुर्व मन्त्री महेश आचार्यले संविधानको उल्घन गरेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई चिठी लेखेका छन् । उनले संविधानको धारा २८४ को उपधार

सवाल नेपालशुक्रबार, १७ जेठ २०७५
उपेन्द्र यादवले पाए यो मन्त्रालय !
राष्ट्रिय

उपेन्द्र यादवले पाए यो मन्त्रालय !

काठमाडौं- उपेन्द्र यादवले स्वास्थ्यमन्त्री पाउने भएका छन्। परराष्ट्र मन्त्रालयमा दाबी गर्दै आएका संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवले अन्तत: स्वास्थ्य

सवाल नेपालशुक्रबार, १७ जेठ २०७५
राधा चौधरीलाई कुट्ने ‘भोलेबाबा’लाई पाँच वर्ष जेल
राष्ट्रिय

राधा चौधरीलाई कुट्ने ‘भोलेबाबा’लाई पाँच वर्ष जेल

जिल्ला अदालत कैलालीले राधा चौधरीमाथि बोक्सी आरोपमा निर्घात कुटपिट गर्ने भोलेबाबा अर्थात रामबहादुर चौधरीलाई पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला सु

सवाल नेपालशुक्रबार, १७ जेठ २०७५
उपेन्द्र यादवको मन्त्रालय टुंगो लागेन, सहरी विकासमा को पर्‍यो ?
राष्ट्रिय

उपेन्द्र यादवको मन्त्रालय टुंगो लागेन, सहरी विकासमा को पर्‍यो ?

काठमाडौं- संघीय समाजवादी फोरमले पाउने दुई मन्त्रालयमध्ये एउटाको टुंगो लागेको छ। फोरमले सहरी तथा विकास मन्त्रालयमा मोहम्मद इस्तियाक राईलाई पठाउने निर्णय गरेको हो

सवाल नेपालशुक्रबार, १७ जेठ २०७५
दरबार हत्याकाण्डको रातलाई यसरी सम्झिए डा उपेन्द्र देवकोटाले
राष्ट्रिय

दरबार हत्याकाण्डको रातलाई यसरी सम्झिए डा उपेन्द्र देवकोटाले

वीर अस्पतालमा न्यूरो सर्जरी शाखामा चापाचाप थियो। अप्रेसनका लागि कुर्ने बिरामीको संख्या धेरै थियो। उनीहरुको पीडा देखेर अप्रेसनका लागि अरु एकदिन थप्न पाए बिरामीको

सवाल नेपालशुक्रबार, १७ जेठ २०७५
कहिले कार्यान्वयन हुन्छ ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता ?
राष्ट्रिय

कहिले कार्यान्वयन हुन्छ ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता ?

राष्ट्रियसभाको आजको बैठकमा आव २०७५-७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफल आज पनि जारी छ । निर्धारित समयभन्दा २२ मिनेट अर्थात् ११ बजेर २२ मिनेटमा शुरु भएको बैठक

सवाल नेपालशुक्रबार, १७ जेठ २०७५
अपडेट पाल्पा बस दुर्घटना  ः मृतकको पहिचान खुल्यो
राष्ट्रिय

अपडेट पाल्पा बस दुर्घटना ः मृतकको पहिचान खुल्यो

तानसेन : पाल्पामा बिहान भएको बस दुर्घटनामा मृतकको पहिचान खुलेको छ । तानसेनबाट रामपुर तर्फ सहकारीको भ्रमण अबलोकनका लागि आउदै गरेको लक्ष्मी बचत तथा सहकारीको रिजर्

सवाल नेपालशुक्रबार, १७ जेठ २०७५
मोरङ बाट आयो दु:खद खबर
राष्ट्रिय

मोरङ बाट आयो दु:खद खबर

उर्लाबारी– मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

सवाल नेपालशुक्रबार, १७ जेठ २०७५
बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो : डा भट्टराई
राष्ट्रिय

बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो : डा भट्टराई

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी टिप्पणी गर्नुभ

सवाल नेपालशुक्रबार, १७ जेठ २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,६३९ / ३,७९८)