Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
सुन काण्डका नाइके गोरेसँग ६ पृष्ठको बयान यस्तो
राष्ट्रिय

सुन काण्डका नाइके गोरेसँग ६ पृष्ठको बयान यस्तो

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग जिल्ला अदालत मोरङले बुधबार बयान लिएको छ ।

सवाल नेपालबिहीबार, ९ जेठ २०७५
बालकृष्ण ढुंगेललाई माफी !
राष्ट्रिय

बालकृष्ण ढुंगेललाई माफी !

काठमाडाैँ। कर्तब्य ज्यान मुद्धामा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफरिस गरिएको छ ।

सवाल नेपालबिहीबार, ९ जेठ २०७५
कर्मचारीको तलब के बढ्ला ? अर्थमन्त्रीले दिए यस्तो प्रष्टोक्त्ति
राष्ट्रिय

कर्मचारीको तलब के बढ्ला ? अर्थमन्त्रीले दिए यस्तो प्रष्टोक्त्ति

काठमाडौं - अर्थमन्त्री डा. यूवराज खतिवडाले आगामी आर्थिक बर्ष निजामति कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् ।

सवाल नेपालबिहीबार, ९ जेठ २०७५
मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतमा राख्न गोरेको माग
राष्ट्रिय

मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतमा राख्न गोरेको माग

सुन काण्डका मुख्य नाइके चूणामणि उप्रेती ‘गोरे’ले मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतम बस्न माग गरेका छन्। बुधबार जिल्ला अदालत मोरङमा बयान दिने क्रममा उनले

सवाल नेपालबुधबार, ८ जेठ २०७५
कर्मचारीलाई खुसीको खबर ! अर्थमन्त्रिको यस्तो योजना
राष्ट्रिय

कर्मचारीलाई खुसीको खबर ! अर्थमन्त्रिको यस्तो योजना

हालका अर्थमन्त्री डा. युवराज खतिवडा नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त कर्मचारी हुन्। आगामी आर्थिक वर्षको बजेट तयारी भैरहँदा अर्थमन्त्री खतिवडाले कर्मचारीको तलव

सवाल नेपालबुधबार, ८ जेठ २०७५
कर्मचारीको तलव बृद्धिबारे अर्थमन्त्री खतिवडाको यस्तो संकेत, मासिक डेढ लाखसम्म पाउनु पर्ने यस्तो छ माग
राष्ट्रिय

कर्मचारीको तलव बृद्धिबारे अर्थमन्त्री खतिवडाको यस्तो संकेत, मासिक डेढ लाखसम्म पाउनु पर्ने यस्तो छ माग

काठमाडौं। निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनले मुख्यसचिवको तलब मासिक डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ हुनुपर्ने माग गरेको छ। अर्थमन्त्री डा युव

सवाल नेपालबिहीबार, ९ जेठ २०७५
स्याङ्जामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते
राष्ट्रिय

स्याङ्जामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

पुतलीबजार नगरपालिका–२ ज्याङ्दी ग्रामीण कच्ची सडकमा महेन्द्र बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। पुतलीबजार नगरपालिका–१ प्रगति

सवाल नेपालबुधबार, ८ जेठ २०७५
सनम हत्याकाण्डका अभियुक्त गोरे हिरासतमा नै असुरक्षित !अदालत समक्ष सुरक्षा माग
राष्ट्रिय

सनम हत्याकाण्डका अभियुक्त गोरे हिरासतमा नै असुरक्षित !अदालत समक्ष सुरक्षा माग

विष्णुप्रसाद पोखरेल दमक/उर्लाबारीका सनम शाक्यको हत्या र साढे ३३ किलो सुन प्रकरणको बिषयमा चर्चित बनेका उर्लाबारीका चुणामणि उप्रेती गोरे पक्राउ परेसंगै उनले अब य

सवाल नेपालबुधबार, ८ जेठ २०७५
कती छ अर्थमन्त्री युवराज खतिवडाको सम्पत्ती ?
राष्ट्रिय

कती छ अर्थमन्त्री युवराज खतिवडाको सम्पत्ती ?

काठमाडौं: केपी शर्मा ओली मन्त्रिपरिषद्का मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको विवरणलाई सत्य मान्ने हो भने सबैभन्दा धनी भौतिक पूर्वधा

सवाल नेपालबुधबार, ८ जेठ २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,६६७ / ३,७९८)