Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
यी हुन् २०७४ सालका ठुला घटनाहरु
राष्ट्रिय

यी हुन् २०७४ सालका ठुला घटनाहरु

विक्रम संवतको नयाँ पात्रो फेरिन अब केही घण्टा मात्र बाँकी छ । शनिवार विक्रम संवत २०७५ शुरु हुँदैछ । बिदा हुँदै गरेको वर्ष २०७४ मा देशमा केही बिर्सनलायक घटना भए

सवाल नेपालबिहीबार, २८ चैत २०७४
नयाँ आइजिपी नियुक्ती बारे बोले पूर्व डिआइजि एवं साँसद नवराज सिलवाल
मुख्य खबर

नयाँ आइजिपी नियुक्ती बारे बोले पूर्व डिआइजि एवं साँसद नवराज सिलवाल

पूर्वडीआईजी नवराज सिलवालले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई बधाई दिएका छन् । एमाले सांसद सिलवालले

सवाल नेपालबिहीबार, २८ चैत २०७४
सुरक्षा निकायलाई सदैव तयार रहन प्रधानमन्त्रीको निर्देशन
राष्ट्रिय

सुरक्षा निकायलाई सदैव तयार रहन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं २९ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौति आतंककारी गतिविधी भएको बताउनुभएको छ । नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक/हुद

सवाल नेपालबिहीबार, २८ चैत २०७४
एमाले- माओवादी एकता : चुनाव चिह्न र ‘जनयुद्ध’ शब्दमा कुनै विवाद नरहेको दाबी
राष्ट्रिय

एमाले- माओवादी एकता : चुनाव चिह्न र ‘जनयुद्ध’ शब्दमा कुनै विवाद नरहेको दाबी

झापा, २८ चैत - नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले सानातिना विवाद र समस्याले पार्टी एकता कुनै पनि हालतमा अवरुद्ध नहुने बताउनुभएको छ ।

सवाल नेपालबिहीबार, २८ चैत २०७४
आदिबासी रंगशालाबारे एमालेका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङले राखे यस्तो बिचार
राष्ट्रिय

आदिबासी रंगशालाबारे एमालेका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङले राखे यस्तो बिचार

दमक , २९ चैत । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले देशले चुनौती संगै अवसर पाएकाले अव चुनौतीलाई चिरेर अवसर प्राप्तिका लागि अघि बढ्नु पर्ने खाँचो रहेको

सवाल नेपालबिहीबार, २८ चैत २०७४
५९ वर्षीय पुनका ६ पत्नी, २२ वर्षीय कान्छीबाट जन्मियो छोरो
राष्ट्रिय

५९ वर्षीय पुनका ६ पत्नी, २२ वर्षीय कान्छीबाट जन्मियो छोरो

रोल्पा, २९ चैत– “बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पु¥याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ”, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्ष

सवाल नेपालबिहीबार, २८ चैत २०७४
हप्ता नबित्दै विप्लवका कार्यकर्ताले फोडे उज्जनको शालिक
राष्ट्रिय

हप्ता नबित्दै विप्लवका कार्यकर्ताले फोडे उज्जनको शालिक

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा कार्यकर्ताहरुले उज्जन श्रेष्ठको शालिक तोडफोड गरेका छन् । रामेछापको लिखु तामाकोशी गाउँपालिका–४, स्थित अरुणदय माविको परि

सवाल नेपालबिहीबार, २८ चैत २०७४
मन्त्री मगरले गरिन् मेलम्ची सुरुङ ‘ब्रेक थ्रु’को औपचारिक घोषणा
मुख्य खबर

मन्त्री मगरले गरिन् मेलम्ची सुरुङ ‘ब्रेक थ्रु’को औपचारिक घोषणा

मेलम्ची खानेपानी आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’को औपचारिक घोषणा गरिएको छ । सुरुङ खन्ने मुख्य काम सकिएकाे खानेपाली मन्त्री बिना मगरले सिन्धु र ग्याल्थुम खण्डको मिलन

सवाल नेपालबिहीबार, २८ चैत २०७४
प्रचण्ड प्रति गलत समाचार सम्प्रेसन गर्ने मिडियालाइ प्रचण्डले दिए यस्तो चेतावनी: अब चाडै पार्टी एकता हुने
राष्ट्रिय

प्रचण्ड प्रति गलत समाचार सम्प्रेसन गर्ने मिडियालाइ प्रचण्डले दिए यस्तो चेतावनी: अब चाडै पार्टी एकता हुने

चितवन, २९ चैत : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको बैठकले पार्टी एकताका लागि अन्तिम वैठक हुने दावी गरेका छन् ।

सवाल नेपालबिहीबार, २८ चैत २०७४
पूर्व प्रधानन्यायाधीश श्रेष्ठको गाडी सर्वोच्चका कर्मचारीको नियन्त्रणमा
मुख्य खबर

पूर्व प्रधानन्यायाधीश श्रेष्ठको गाडी सर्वोच्चका कर्मचारीको नियन्त्रणमा

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रयोग गर्दै आएको सर्वोच्च अदालतको गाडी सर्वोच्च अदालतकै कर्मचारीले नियन्त्रणमा लिएका छन् ।

सवाल नेपालबिहीबार, २८ चैत २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,८०६ / ३,७९८)