Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मापसे चालकको यस्तो करामत, ट्राफिक प्रहरीलाई नियन्त्रणमा लिएर यातना
राष्ट्रिय

मापसे चालकको यस्तो करामत, ट्राफिक प्रहरीलाई नियन्त्रणमा लिएर यातना

काठमाडौं– मदिरा पिएर गाडी चलाउने एक समूहले ठमेलमा ट्राफिक प्रहरीलाई नै नियन्त्रणमा लिएर कुटपिट गरेका छन। आइतबार राती ठमेलको मनाङ होटल गेटमा डिउटीमा बसेका प्रहरी

सवाल नेपालमंगलबार, १९ चैत २०७४
पत्नीवियोगमा मदनकृष्णले लेखे मार्मिक कविता- सबैले माया मारेर केभो...
मुख्य खबर

पत्नीवियोगमा मदनकृष्णले लेखे मार्मिक कविता- सबैले माया मारेर केभो...

काठमाडौं- जीवनसंगिनी गुमाएपछि यतिबेला हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ गहिरो शोकमा छन्।

सवाल नेपालमंगलबार, १९ चैत २०७४
प्रहरीले नै युवतीमाथि बलात्कार गर्न खोजेपछि...
राष्ट्रिय

प्रहरीले नै युवतीमाथि बलात्कार गर्न खोजेपछि...

काठमाडौं, २० चैत– होटेलमा काम गर्ने एक युवतीलाई जबजस्ती करणी गर्न खोज्दा एक प्रहरी जवान पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गतको प्रहरी प्रभाग

सवाल नेपालमंगलबार, १९ चैत २०७४
बैशाख ९ मा  वाम एकता !
राष्ट्रिय

बैशाख ९ मा वाम एकता !

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापनाको अवसर पारेर बैशाख ९ गते पार्टी एकता गर्ने तयारी गरेका छन्।

सवाल नेपालमंगलबार, १९ चैत २०७४
प्रधानमन्त्रीको भारत भ्रमण अघि नै देशले पाउने भयो आइजीपी !
राष्ट्रिय

प्रधानमन्त्रीको भारत भ्रमण अघि नै देशले पाउने भयो आइजीपी !

गत वर्ष नेपाल प्रहरीको आईजिपी चयनमा शेरबहादुर देउवाले महाभारत मच्चाएका थिए । यो वर्ष आश्चर्यजनक रुपमा इतिहासमै सबैभन्दा कम चलखेल भएको छ । प्रधानमन्त्री केपी शर्

सवाल नेपालमंगलबार, १९ चैत २०७४
प्रेमीसँग मिलेर श्रीमान्को हत्या गर्न सुपरी दिने महिला जेल चलान
राष्ट्रिय

प्रेमीसँग मिलेर श्रीमान्को हत्या गर्न सुपरी दिने महिला जेल चलान

पर्सा प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई कारागार चलान गरेको छ ।

सवाल नेपालमंगलबार, १९ चैत २०७४
अर्थमन्त्रीले संसदमा श्वेतपत्रको बारेमा खोले यस्तो कुरा
राष्ट्रिय

अर्थमन्त्रीले संसदमा श्वेतपत्रको बारेमा खोले यस्तो कुरा

काठमाडौं, २० चैत- अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालयले तयार गरेको श्वेतपत्र कुनै दलविशेषमा लक्षित नभई वस्तुस्थितिको समीक्षामा केन्द्रित गरिएको यथार्थ

सवाल नेपालमंगलबार, १९ चैत २०७४
म नेपाल र नेपालीको शिर झुक्ने कुनै पनि सम्झौता गर्दिन : प्रधानमन्त्री
राष्ट्रिय

म नेपाल र नेपालीको शिर झुक्ने कुनै पनि सम्झौता गर्दिन : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले आसन्न भारत भ्रमणका क्रममा देशको शिर निहुरिने र लज्जाबोध हुने कुनै सहमति, सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबारको प

सवाल नेपालमंगलबार, १९ चैत २०७४
कालिका कन्स्ट्रक्सनका सात सवारीमा बम र आगजनी
राष्ट्रिय

कालिका कन्स्ट्रक्सनका सात सवारीमा बम र आगजनी

कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी भएको छ । विप्लव समूहका कार्यकर्ताले उक्त घटना घटाएको बताइएको छ ।

सवाल नेपालमंगलबार, १९ चैत २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,८३७ / ३,७९८)