Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
एक बालकलाइ बलात्कार गरेको अभियोगमा पुरुष पक्राउ
राष्ट्रिय

एक बालकलाइ बलात्कार गरेको अभियोगमा पुरुष पक्राउ

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवासमा एक जना अप्राकृतिक मैथुन गरेको आरोपमा आइतबार पक्राउ परेका छन् ।

सवाल नेपालआइतबार, १२ फागुन २०७४
मन्त्री लालबाबु पंण्डित यसरी निस्किए एक्सनमा
राष्ट्रिय

मन्त्री लालबाबु पंण्डित यसरी निस्किए एक्सनमा

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नगरी संरचना निर्माण गरेका आधा दर्जनबढी होटल र अस्पताललाई जरिवाना र कारबाही गर्न

सवाल नेपालआइतबार, १२ फागुन २०७४
राष्ट्रियसभामा सिफारिस भई ओलीले खारेज गरेका तीन जनाको मुद्दामा के होला सुनुवाई?
राष्ट्रिय

राष्ट्रियसभामा सिफारिस भई ओलीले खारेज गरेका तीन जनाको मुद्दामा के होला सुनुवाई?

काठमाडौं- अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यमा सिफारिस गरे पनि नयाँ प्रधानमन्त्री केपी ओलीले हटाएका तीन जनाले हालेको मुद्दा न्यायाधीश प्रकाशमानसिंह राउतको इजलाश

सवाल नेपालआइतबार, १२ फागुन २०७४
धुर्मुसको कथा सुनाउँदै ओलीले यसो भनेपछि ...
मुख्य खबर

धुर्मुसको कथा सुनाउँदै ओलीले यसो भनेपछि ...

अघिल्लो कार्यकालमा छ जना उपप्रधानमन्त्री राखेका प्रधानमन्त्री केपी शर्मा ओली यसपटक एक जनापनि उपप्रधानमन्त्री नबनाउने निर्णयमा कसरी पुगे?

सवाल नेपालआइतबार, १२ फागुन २०७४
प्रचण्डले खोले निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यालय
राष्ट्रिय

प्रचण्डले खोले निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यालय

चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका गुनासो, विकास निर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रुपमा अगाडि बढाइने बताएका छन्।

सवाल नेपालआइतबार, १२ फागुन २०७४
दमकका नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले पाए प्रधानमन्त्री ओलीको नीजि सचिबको जिम्मेवारी
मुख्य खबर

दमकका नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले पाए प्रधानमन्त्री ओलीको नीजि सचिबको जिम्मेवारी

दमक/प्रधानमनन्त्रीको नीजि सचिबको रुपमा दमक नगरपालिकाका कार्यकारी अधिकृत रहेका युवराज दाहाल नियुक्त भएको बताइएको छ । उनि आजबाट नै कार्यकारी अधिकृतको ३ बर्षभन्दा

सवाल नेपालआइतबार, १२ फागुन २०७४
सुनसरीमा बसको ठक्करबाट एकको मृत्यु
राष्ट्रिय

सुनसरीमा बसको ठक्करबाट एकको मृत्यु

सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–८ डुम्रहाका ३५ वर्षीय कर्मलाल उराँव रहेका छन् ।

सवाल नेपालआइतबार, १२ फागुन २०७४
मिल्यो पावर भागबण्डा , कुन पद कसलाई ?
राष्ट्रिय

मिल्यो पावर भागबण्डा , कुन पद कसलाई ?

काठमाडौं : एमाले-माओवादी केन्द्रले पार्टी एकताको सहमतिसँगै सत्ता सञ्चालनका भागबन्डा टुंगो लगाएका छन् । दुवै वाम पार्टीले राष्ट्रपतिदेखि सभामुखसम्म पदीय भागबन्डा

सवाल नेपालआइतबार, १२ फागुन २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,९५७ / ३,७९८)