Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
प्रधानमन्त्री केपी शर्मा ओलीले यसरी बचाए एक गरिब महिलाको ज्यान
राष्ट्रिय

प्रधानमन्त्री केपी शर्मा ओलीले यसरी बचाए एक गरिब महिलाको ज्यान

प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिलाको ज्यान बचाउन हेलिकोप्टर पठाएर काठमाडौं ल्याई उपचारको ब्यवस्था मिलाउनु भएको छ ।

सवाल नेपालबुधबार, ८ फागुन २०७४
संबिधान एवं कानूनका जानकार अग्नि खरेलद्धारा महान्यायाधिवक्ताको पदभार ग्रहण
राष्ट्रिय

संबिधान एवं कानूनका जानकार अग्नि खरेलद्धारा महान्यायाधिवक्ताको पदभार ग्रहण

दमक/महान्यायाधिवक्तामा नियुक्त भएपछि पार्टीबाट राजिनामा दिएर अग्नि खरेलले महान्यायाधिवक्ताको सपथ खाएकाछन् । उनले बुधबार नै कार्यभार समेत समालेकाछन् । हिजो प्रधा

सवाल नेपालबुधबार, ८ फागुन २०७४
यि हुन प्रचण्डको तर्फबाट मन्त्री बन्नेको लिष्ट, गृहमन्त्री को ?
राष्ट्रिय

यि हुन प्रचण्डको तर्फबाट मन्त्री बन्नेको लिष्ट, गृहमन्त्री को ?

काठमाण्डौं । वाम गठबन्धनका प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा नेकपा माओवादी केन्द्रबाट प्रभावशाली नेता रामबहादुर थापा बादलले नेतृत्व गर्ने निकै सम्भावना छ । ओ

सवाल नेपालबुधबार, ८ फागुन २०७४
यसरी ढल्यो २९ वर्षीय मनोजको अपराध साम्राज्य
राष्ट्रिय

यसरी ढल्यो २९ वर्षीय मनोजको अपराध साम्राज्य

'कुख्यात अपराधी' मनोज पुन आइतवार रूपन्देही प्रवेश गरेको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले सूचना पायो । सिआईबीको टेक्निकल टोलीले पुनको लोकेशन खोज्दै

सवाल नेपालबुधबार, ८ फागुन २०७४
दमकका लोकप्रीय युवा व्यवसायी नबिनकुमार अग्रवालले शुरु गरे यस्तो नयाँ व्यवसाय
राष्ट्रिय

दमकका लोकप्रीय युवा व्यवसायी नबिनकुमार अग्रवालले शुरु गरे यस्तो नयाँ व्यवसाय

दमक/तपाईं आफ्नो घरको भान्सा कोठालाई कस्तो बनाउन चाहनुहुन्छ रु सानो क्षेत्रफल, देख्दा आकर्षक अनि सुविधाले भरिपूर्ण भान्सा होस् भन्ने चाहना सबैको हुन्छ । तर, आधुन

सवाल नेपालबुधबार, ८ फागुन २०७४
डा. केसीले सार्वजनिक गरे आफ्नो नागरिकता
राष्ट्रिय

डा. केसीले सार्वजनिक गरे आफ्नो नागरिकता

काठमाडौं- डा गोविन्द केसीले आफ्नो जन्ममिति र विभिन्न समयमा भरेका आवेदनहरुबारे भ्रमात्मक समाचार आएको भन्दै सो को खण्डन गरेका छन्।

सवाल नेपालबुधबार, ८ फागुन २०७४
सम्पादक बिष्णुप्रसाद पोखरेल र लायन्सकर्मी रुद्र गौतम सहित सम्मानित
राष्ट्रिय

सम्पादक बिष्णुप्रसाद पोखरेल र लायन्सकर्मी रुद्र गौतम सहित सम्मानित

दमक/बाल सुबोधिनी आधारभूत बिद्यालय मेचीनगर १४ दुवागढीले आफ्नो स्वर्ण महोत्सवको अवसरमा बिभिन्न क्षेत्रमा बिशिष्ठ योगदान दिने ब्याक्तित्वहरुलाइ सम्मान गरेको छ । सव

सवाल नेपालबुधबार, ८ फागुन २०७४
रामबहादुर थापा उपप्रधानमन्त्री बन्ने पक्का भएपछी , गृह कसको हातमा ?
राष्ट्रिय

रामबहादुर थापा उपप्रधानमन्त्री बन्ने पक्का भएपछी , गृह कसको हातमा ?

रामबहादुर थापा बादल उपप्रधानमन्त्री बन्ने सहमति माओवादी केन्द्रले गरेको छ । यद्यपि उपप्रधानमन्त्री सहित कुन मन्त्रालय पाउने भन्ने टुंगो लाग्न बाँकी छ । राष्ट्रि

सवाल नेपालबुधबार, ८ फागुन २०७४
देउवासँग प्रतिष्पर्धा गर्ने सशांकको तयारी
राष्ट्रिय

देउवासँग प्रतिष्पर्धा गर्ने सशांकको तयारी

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले संसदीय दलको नेताको लागि सभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धा गर्ने भएका छन्

सवाल नेपालबुधबार, ८ फागुन २०७४
कसले फाल्यो भर्खरै जन्मेको शिशु पोखरीमा ?
राष्ट्रिय

कसले फाल्यो भर्खरै जन्मेको शिशु पोखरीमा ?

शैलेन्द्र महतो/उज्यालो । धनुषा, फागुन ९ – जनकपुरको पोखरीमा तैरिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ ।

सवाल नेपालबुधबार, ८ फागुन २०७४
कुल ३७,९७६ समाचारहरू (पृष्ठ २,९६९ / ३,७९८)