Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
जनयुद्ध दिवस मनाउँदै माओवादी
राष्ट्रिय

जनयुद्ध दिवस मनाउँदै माओवादी

काठमाडौं । माओवादीका विभिन्न घटकले मंगलबार जनयुद्ध दिवस मनाउँदैछन । सशस्त्र बिद्रोह सुरु गरेको दिनलाई सम्झँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन

सवाल नेपालमंगलबार, २९ माघ २०७४
यसरी डाको छाडेर रोएका रहेछन् प्रचण्ड, प्रचण्डपत्नी सिता, बाबुराम र बादल(भिडियो)
राष्ट्रिय

यसरी डाको छाडेर रोएका रहेछन् प्रचण्ड, प्रचण्डपत्नी सिता, बाबुराम र बादल(भिडियो)

काठमाडौं, फागुन १ । १० वर्षे युद्धमा माओवादी भनेपछि प्रहरी प्रशासन मात्र होइन, अन्य राजनीतिक दलदेखि देश तरङगीत हुन्थ्यो । दुनियांको सातो पुत्लो उडाउने माओवादीका

सवाल नेपालमंगलबार, २९ माघ २०७४
छोरीको बिहेका लागि बैंकबाट ल्याएको रकम आगलागीमा नष्ट, २० लाखको क्षति
राष्ट्रिय

छोरीको बिहेका लागि बैंकबाट ल्याएको रकम आगलागीमा नष्ट, २० लाखको क्षति

राजविराज- सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. १२ कुशाहामा सोमबार राति भएको आगलागीमा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीमा आधा दर्जनभन्दा बढी पशुचौप

सवाल नेपालमंगलबार, २९ माघ २०७४
पूर्व डिआइजि तथा साँसद नवराज सिलवाल बिरुद्ध यस्तो अन्तिम अस्त्र प्रयोग
राष्ट्रिय

पूर्व डिआइजि तथा साँसद नवराज सिलवाल बिरुद्ध यस्तो अन्तिम अस्त्र प्रयोग

प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद नवराज सिलवाल फसाउने अन्तिम अस्त्र प्रयोग गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड प्रधानमन्त्री

सवाल नेपालमंगलबार, २९ माघ २०७४
कक्षा एकदेखि १२ सम्मको पाठ्यक्रम फेरिने, यस्तो बन्दैछ नयाँ पाठ्यक्रम
राष्ट्रिय

कक्षा एकदेखि १२ सम्मको पाठ्यक्रम फेरिने, यस्तो बन्दैछ नयाँ पाठ्यक्रम

काठमाडौं/ विद्यालय तहको शिक्षालाई व्यावहारिक र कानुनसम्मत बनाउन पाठ्यक्रम विकास केन्द्रले कक्षा एकदेखि १२ सम्मको पाठ्यक्रम परिमार्जनलाई अन्तिम चरणमा पुर्‍याएको

सवाल नेपालमंगलबार, २९ माघ २०७४
बहुमत प्राप्त दलको नेताका रूपमा प्रधानमन्त्री बन्ने ओलीको तयारी
राष्ट्रिय

बहुमत प्राप्त दलको नेताका रूपमा प्रधानमन्त्री बन्ने ओलीको तयारी

काठमाडाैं । सरकार गठनअघि नै पार्टी एकता भएमा एमाले अध्यक्ष केपी शर्मा ओली गठबन्धन होइन, बहुमत प्राप्त दलको नेताका रूपमा प्रधानमन्त्री हुनेछन्  । एकीकृत पार्टीका

सवाल नेपालमंगलबार, २९ माघ २०७४
यस वर्षको महाशिवरात्रिमा ५१ वर्षपछि बन्दैछ बिशेष संयोग, हुनेछ यी २ राशिलाई बिशेष लाभ
राशिफल

यस वर्षको महाशिवरात्रिमा ५१ वर्षपछि बन्दैछ बिशेष संयोग, हुनेछ यी २ राशिलाई बिशेष लाभ

काठमाडौँ । महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालर

सवाल नेपालमंगलबार, २९ माघ २०७४
प्रदेश २ मा तत्काललाई दौरा सुरुवाल र सारी चोलो लगाउने
मुख्य खबर

प्रदेश २ मा तत्काललाई दौरा सुरुवाल र सारी चोलो लगाउने

काठमाडौं । २ नम्बर प्रदेशको प्रदेश सभा बैठकका मर्यादापालकले तत्काललाई दौरा सुरुवाल र सारी चोलो नै लगाउने भएका छन् । कार्य व्यवस्था परामर्श समितिको बैठकले तत्काल

सवाल नेपालमंगलबार, २९ माघ २०७४
समानुपातिकमा चिप्लियो काँग्रेस ! सच्याउन दूइ दिनको समय, को हुँदैछ 'इन', को 'आउट'?
राष्ट्रिय

समानुपातिकमा चिप्लियो काँग्रेस ! सच्याउन दूइ दिनको समय, को हुँदैछ 'इन', को 'आउट'?

नेपाली कांग्रेसले आज प्रतिनिधिसभातर्फ निर्वाचित हुनुपर्ने भन्दै ४० जनाको समानुपातिक सूची निर्वाचन आयोगमा बुझायो।

सवाल नेपालमंगलबार, २९ माघ २०७४
मुख्यमन्त्री बन्ने सपना देखेका केशव स्थापितलाइ आइलाग्यो यस्तो जिम्मेवारी
राष्ट्रिय

मुख्यमन्त्री बन्ने सपना देखेका केशव स्थापितलाइ आइलाग्यो यस्तो जिम्मेवारी

काठमाडौं । मुख्यमन्त्रीको सपथ खाएसँगै डोरमणि पौडेलले मन्त्रिमण्डल गठन गरेका छन् । प्रदेश ३ मा सबै भन्दा पहिले सरकार गठन भएको छ । केशव स्थापित पौडेल नेतृत्वको प्

सवाल नेपालसोमबार, २८ माघ २०७४
कुल ३७,९७६ समाचारहरू (पृष्ठ २,९९७ / ३,७९८)